एमाले केन्द्रीय कमिटी बैठकले पारित गर्‍यो ४ प्रस्ताव

एमाले केन्द्रीय कमिटी बैठकले  पारित गर्‍यो ४ प्रस्ताव
अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको छ । जस अनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको लगायतका ठहर एमालेको छ । य...

बिरोधको फरक शैली

बिरोधको फरक शैली
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

प्रसिद्ध कलाकार उत्तम नेपालीको निधन

प्रसिद्ध कलाकार उत्तम नेपालीको निधन
काठमाडौं । प्रसिद्ध कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८५ बर्षको उमेरमा निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उहाको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताउनुभयो । उहाँ नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार हो । उहाँ केही दिनदेखि मुटुको समस्याको कारण उपचाररत हुनुहुन्थ्यो उहाँको दुई छोरीहरू छन् ।

चिकित्सकहरु भन्छन, स्वस्थ जीवनका लागि दैनिक ७ वा आठ घण्टाको निद्रा जरुरी हुन्छ

चिकित्सकहरु भन्छन, स्वस्थ जीवनका लागि दैनिक ७ वा आठ घण्टाको निद्रा जरुरी हुन्छ
भारतमा सन २०१९ मा एक तकिया बनाउने कम्पनीले ‘स्लिप इन्टर्नसिप’का विभिन्न २० पोस्टको लागि विज्ञापन निकाल्दै आवेदन मागेको थियो । त्यसमा १ दशमलव ७ लाख आवेदन परेको थियो । ‘स्लिप इन्टर्नसीप’को क्रममा १०० रातसम्म ९ घण्टा सुत्ने सर्त राखिएको थियो । कम्पनीले यसका लागि प्रत्येक इन्टर्नलाई एक लाख रुपैयाँ दिन तयार थियो । विज्ञापन देखेर हरेकले सोचे, ‘यो कति नै ठूलो कुरा हो । म पनि एक सय दिनसम्म नौ घण्टा सुत्...

पेगासस प्रकरण नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप

पेगासस प्रकरण नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप
भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारहरूमाथि जासुसी गरेको सोमबार समाचारहरू प्रकाशित भएका थिए । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधा...

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ

अश्लील चलचित्र बनाएको आरोपमा राज कुन्द्रा पक्राउ
अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । कुन्द्रालाई अश्लील चलचित्र (पोर्नोग्राफी कन्टेन्ट) बनाएको तथा त्यसलाई प्रसारित गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिमाथि अभियोग दर्ता गरिएको प्रहरीको भनाइ छ । आज तकका अनुसार यो मामिलामा कुन्द्रा दोषी प्रमाणित भए उनलाई केही वर्षको जेल सजयासमेत हुन सक्छ । बिजनेशम्यान कुन्द्रालाई सो...

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु, दुई जना गम्भीर

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु, दुई जना गम्भीर
विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा...

‘भेरोसेल’ खोप अभियान स्थगित

‘भेरोसेल’ खोप अभियान स्थगित
सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । गत असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले हिजो सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । तर खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।अभियानका लागि काठमाडौँ ...

साताको तीन कविता – कवि शुसिला निनाम

साताको तीन कविता – कवि शुसिला निनाम
आफना रचनाहरुमा शुसिला निनाम स्पष्ट छीन अनि प्रेमील।,पछिल्लो पुस्तामाँझ धारिलो तरबार जस्तो कविता लेखीरहेकी यी कवि एक बलशाली कवि हुन। प्रस्तुत छ साताको तीन कविता प्रतिशोध ग्रेटवाल जस्तो सामाजिक पर्खाल भताभुङ्ग पार्दिन मन छ धरहरा जस्तो घमण्ड भत्काइदिन मन छ बीच सडकमा तिम्रो चिरहरण गरेर विर्य लुट्न मन छ त्यही विर्यबाट अराजक छोरीहरु जन्माएर निरन्तर अराजकता मच्चाउन मन छ विर्य लुटिएको उजुरी दिन तिमी प...

विचारबिहीन रचनाहरु जति सुकै सुन्दर भए पनि ती प्राण विनाका सुन्दर शरीर जस्ता हुन्छ: कुन्ता शर्मा

विचारबिहीन रचनाहरु जति सुकै सुन्दर भए पनि ती प्राण विनाका सुन्दर शरीर जस्ता हुन्छ: कुन्ता शर्मा
नेपाली साहित्यमा बीसको दशकमा उदाएकी साहित्यकार कुन्ता शर्मा मार्क्सवादी दर्शनसँग नजीक रहेकी प्रगतिशील धारको लेखक हुनुहुन्छ । साहित्यले बिचार बोक्नुपर्छ भन्ने स्पष्ट मान्याता राख्ने शर्माको २०४२ सालमा प्रकाशित "पाथी बास्नु हुदैन " शिर्षकको कविता वैचारिकरुपमा कालजयी कविता हो । "म उभिएको ठाँउ " उहाँको प्रकाशित कृति मध्ये चर्चीत हो । साहित्यको सबै बिधामा कलम चलाउदै आएकी शर्मालाई अखबारी लेखनमा पनि त...