देश कहाँ पुग्यो ? त्यहीं पुग्छन् हाम्रा आन्दोलन-चुडामणी रेग्मी

देश कहाँ पुग्यो ? त्यहीं पुग्छन् हाम्रा आन्दोलन-चुडामणी रेग्मी
नेपाली साहित्यसँग जोडीएको बिभिन्न आन्दोलनहरु मध्ये झर्रोवाद नेपाली साहित्यसँग गासिएको महत्वपुर्ण आन्दोलन मध्ये एक हो । सुरुवाती समयमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि, तारानाथ शर्मा र चुडामणी रेग्मीले यो वादलाई साहित्यको केन्द्रमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेका थिए भने तीमध्ये रेग्मी निरन्तर यो बहसलाई लिएर हिडीरहनुभएको छ । १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा पीताम्बर रेग्मी र खिलेश्...

नेपाल सरकारले बैदेशिक रोजगारीमा जाने महिलाहरुमाथी लगाएको प्रतिबन्धको बिरोधमा एघार संस्थाहरु असहमत

नेपाल सरकारले बैदेशिक रोजगारीमा जाने महिलाहरुमाथी लगाएको प्रतिबन्धको बिरोधमा एघार संस्थाहरु असहमत
नेपाल सरकारले आप्रावासी महिला कामदारहरु माथी लगाएको प्रतिबन्धको बिरोध गर्दै आप्रवासी महिला कामदार समुह लगायत अन्य एघार संस्थाले बिरोध जनाएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा नेपालको अर्थतन्त्रको एक प्रमुख स्तम्भको रुपमा रहदै आएको छ र नेपालमै रोजगारीको अवसर पर्याप्त नभएको कारण रोजगारीको सिलसिलामा नेपाली महिलाहरु विदेश जानेको सङ्ख्या प्रतिदिन बढ्दो छ । आमकास ...

पीडा नायक

पीडा नायक
कथा खुँडे जुन आकाशमा विस्तारै देखियो । मैले सारै कर गरेपछि त्यससाँझ उसले भन्यो,‘घटनाको पीडा मैले अनुभव गरेको छु । सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ । उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ । यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ । पृथ्वी हल्लिए जस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ । आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु । सत्य राम राम यसपछि म कसैलाई प...

साताको तीन कविता – कवि बज्र कुमार राई

साताको तीन कविता – कवि बज्र कुमार राई
तीन दशक देखि कविता लेखन र पत्रकारितामा सकृय बज्र कुमार राई हाल हङकङमा बसोबास गर्नुहुन्छ । चुपचाप लेख्न रुचाउने तर बाहिर ल्याउन नचाहने राई हङकङमा लेखीरहेका समकालिन कविहरुमा एक शसक्त कवि हुन् । प्रस्तुत छ साताको तीन कविता साथीसँग ! जोर्डनको बुढो पार्कमा चिन्ताओ क्यान समातेर रातभर एक्लै बर्बराउँदै बस्ने मान्छे ! त्यो को होला साथी ? जसको वासना धरोधर्म हाम्रै जस्तो निर्वासित छ। उहि दुले रेष्टुर...

सत्तारुढ गठबन्धनमा विवाद

सत्तारुढ गठबन्धनमा विवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले सामान्य छलफल नै नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय सुझाव कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र रा...

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहले राज्यको हरेक तहमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, महिला र बालिकाहरुले सम्मान र मर्यादा युक्त सुरक्षीत जीवन यापन गर्न सक्ने सुरक्षित वातावरणको प्रत्याभूत गर्नुपर्ने, बलात्कार सहित सबै महिला हिंसाका घटनामा शुन्य सहनशीलताको नीति अनुसार घटनाका दोषीहरुलाई यथाशिघ्र कडा कारवाही गरिनुपर...

साताको तीन कविता – कवि पवित्रा सुनार

साताको तीन कविता – कवि पवित्रा सुनार
पत्रकारितामा सकृय कवि पवित्रा सुनार गीत कविता लेखनमा पनि उत्तिकै सकृय नाम हो । करिब दुइ दशकदेखि साहित्यमा सकृय सुनारको २०७३ सालमा ‘ युगको आवाज ’ कविताकृति प्रकाशित छ । प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता मेरो देश ! मैे मात्र तिमीलाई मुटुमा लुकाएर के गर्नु ? तिम्रो छातिमा हुल्ली खेल्नेहरुको लस्कर छ तिम्रो पीडामा थप्पड हान्नेहरुको लस्कर छ तिम्रो अखण्डतालाई धुजा पार्नेहरुको लस्कर छ मेरो देश ! ...

बगान

बगान
कथा आमा भन्नुहुन्छ —"तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।" सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ । तर नबुझेकी चाहिँ छैन । आमालाई यो बताउन जरुरी छ कि, जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्व बनाउछ । यो पनि बुझेकी छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छटपटी बुझेकी छु । के म यति सरल विषय पनि नबुझुँला त ...

रावलले फीर्ता लिए राजीनामा

रावलले फीर्ता लिए राजीनामा
एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए...

बेलायतमा भुतपुर्व गोर्खाहरुले तुरन्तै आफ्ना मागहरुलाई सम्बोधन गरिदिन माग राख्दै भोक हडताल थाले

बेलायतमा भुतपुर्व गोर्खाहरुले तुरन्तै आफ्ना मागहरुलाई सम्बोधन गरिदिन माग राख्दै भोक हडताल थाले
काठमाडौँ । बेलायतमा भुतपुर्ब गोर्खाहरुले साउन ६ गते देखि भोक हडताल सुरु गरेका छन। आफ्ना अधिकार बेलायत सरकारले बर्षौ हुदा पनि पुरा नगरेको र भुतपूर्व बृटिश गोर्खा आर्मीहरुमाथी भएको असमान व्यवहारको बिरोधमा समानताको माग राख्दै आन्दोलनमा उत्रीएका हुन। बेलायतको बिभिन्न सडकहरु परिक्रमा गर्दै बेलायती प्रधानमन्त्रीको कार्यलय घेराउ गरेका छन। बिगतमा जस्तै बेलायतले पटक पटक बार्ता टोली बस्दै आएको तर आफ्ना मुद...