कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
काठमाडौं। कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता भएका छन् । बागलुङ नगरपालिका– ४ उपल्लाचौरबाट नदीमा पौडी खेल्न गएका १३ वर्षीय अभिषेक बिक र यमबहादुर पुन नदीले बगाएर बेपत्ता भएका हुन् । बिक र पुनसँगै १० वर्षीय प्रश्न बिक र १२ वर्षीय विसान पुन पौडी खेल्न गएकोमा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बागलुङ नगरपालिका– १ निरहेघाट...

(जसपा) ले संसदीय दलको नेता छान्न चुनाव गर्ने

(जसपा) ले संसदीय दलको नेता छान्न चुनाव गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले यही साउन १६ गते शनिबार संसदीय दलको नेता छान्न चुनाव गर्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । आज विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता छान्न चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपाका एक नेताले बताए । तीन दिनसम्म बसेको केन्द्री...

काँग्रेसः ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो

काँग्रेसः ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो
काठमाडौं । नेपाली काँग्रेस क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका ठाउँमा सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको काँग्रेसले जनाएको छ । समितिका सदस्य प्रदीप पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे । समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण...

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक
  धरान / पुर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष निकाल्दै आएकोक्यालेन्डर ढिलोगरि सार्वजनिक गरेको छ। कोभिडको कारण कुनै कार्यक्रम बिनानै सार्वजनिक गरिएको मिस पुर्वान्चल क्यालेन्डर २०७८ मा मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिम्रन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु र शशी बिशंखेक...

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक

राजेश पायल राई र सुदिता राईको ‘लगन’ ” सार्वजनिक
धरान – मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्ड बाट बाहिरिएकी अर्की गायिका सुदिता राई लाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन्। गीत रेकर्डिङ्ग संगै राजेश पायल राई र सुदिता राई को आवाज मा सजिएको ‘लगन’ गीतको  भिडियो समेत सार्वजनिक गरिएको छ ।प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ...

दैनिक ठूलो संख्यामा युवाहरु पलायन हुँदै

दैनिक ठूलो संख्यामा युवाहरु पलायन हुँदै
वीरेन्द्र रावल धनगढी, असार २९- सुदूरपश्चिम प्रदेशको प्रमुख सीमानाका गौरीफन्टामा भारत जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ । भारतका विभिन्न शहरहरुमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै नेपाल भित्रिएकाहरु पुनः भारत जाने क्रम बढ्दै गएको हो । भारतमा कोरोना संक्रमण घट्दै गएपछि नेपालीहरु रोपाइँ सकेर रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दै गएको छ । सोमबार गौरीफन्टा नाकामा भारत जाने नेपालीहरुको भीड ...

लिम्बु भाषाको लघु चलचित्र खेदा सार्वजनिक

लिम्बु भाषाको लघु चलचित्र खेदा सार्वजनिक
काठमाडौँ। रुबुसा क्रिएटिभ वर्कले लिम्बु भाषाको लघुचलचित्र खेदा (कथा) युट्युव मार्फत सार्वजनिक गरेको छ । म्युजिकल लिम्बु फिल्मका नायक तथा प्रस्तुतकर्ता रुकमान लिम्बु भन्छन "आफ्नो कला,भाषा र संस्कृतिसँगको सामिप्यतामा रहेर यसको संरक्षण ,सम्बर्द्धन र प्रबर्द्धनमा मेरो तर्फबाट सानो ईँटा थप्ने प्रयास गरेको छु,यो प्रयास अनि यो कार्य सम्पन्न गर्न म एक्लोको प्रयासले सम्भब भएको होईन यो म्युजिकल लिम्बु फ...

फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको

फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको
काठमाडौं/ निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्वालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ । क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले ने...

एकसय कलाकारसहितको पालाम “खेदा” सार्वजनिक

एकसय कलाकारसहितको पालाम "खेदा" सार्वजनिक काठमाडौं । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा रहेपनि आजकल विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालामलाई भिडियोकै रुपमा निकाल्ने लहर चलेको छ। भर्खर मात्र यहि शृंखलामा झण्डै एक सय कलाकारलाई समेटेर दुई दिन लगाई शुटिंग गरिएको नयाँ पालाम भाका "खेदा" रुबुशा च्यानलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। लिम्बू...

१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

१८ बर्षको अन्तरालमा  गंगा बरदानको नयाँ गीत रिलिज
धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत "धराने हावा तोङ्गबाको पानी " युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा " दाई त काले भाई पनि काले " गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानल...