गायिका बबि लिम्बुको स्वरमा `बादलुको गाजल´ सार्वजनिक ( भिडियो )

गायिका बबि लिम्बुको स्वरमा `बादलुको गाजल´ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायिका बबि लिम्बुको सुमधुर स्वरमा सजिएको ’बादलुको गाजल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिकपनमा सजिएको गीतमा प्रेमिल शैलीको माया र स्नेहलाई देखाइएको छ । यस गीतमा डिपी खनालको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन मन कृष्ण महर्जनको छायाँकन भिडियोलाई सम्पादन बन्दे प्रसादले गरेका हुन्। गीतको भिडियोमा बिना राउत र ...

बबिना भट्टराईको स्वर/संगीतमा “तिमी नमर्नु है” गीत सार्वजनीक

बबिना भट्टराईको स्वर/संगीतमा “तिमी नमर्नु है” गीत सार्वजनीक
काठमाडौ, असार १६ । बबिना भट्टराईको स्वर तथा संगीत रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्...

जेनिसा र निशानको ‘ सकम्बरी माया गरिदेउ ’मा प्रकाश र कुशुमको ठुम्का

जेनिसा र निशानको ‘ सकम्बरी माया गरिदेउ ’मा प्रकाश र कुशुमको ठुम्का
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्। प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मा...

लिला सेलिङको शब्दमा भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

लिला सेलिङको शब्दमा भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक
काठमाडौँ — 'द भ्वाइस अफ नेपाल सिजन ४' का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा 'सिमाना' बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा 'भ्वाइस अफ नेपाल' बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो । शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अ...

Prashamsa Acharya: A Journey of Perseverance, Faith, and Talent

Prashamsa Acharya: A Journey of Perseverance, Faith, and Talent
Introduction: In a world full of challenges and uncertainties, there are exceptional individuals who emerge as beacons of inspiration. Prashamsa Acharya, a remarkable young girl, has captured the hearts and minds of those who have had the privilege of knowing her. Her journey is a testament to the power of determination, faith, and talent. From being a premature baby to excelling in academics, ...

गायिका बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक

गायिका  बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक
विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘ति...

गायक जितेन लेप्चाको ‘हे दैव’ सार्वजनिक

गायक जितेन लेप्चाको ‘हे दैव’ सार्वजनिक
काठमाडौंँ । गायक जितेन लेप्चाले आफ्नो नयाँ गीत ‘हे दैव’ ल्याएका छन् । सोन वाङ ह्याङमोको शब्द रहेको तथा जितेन लेप्चाको संगीत एवम संजिव बराईलीको एरेन्ज रहेको छ । गीतको भिडियोमा कविता नेपाली र सोन वाङ ह्याङमोको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाउन खोजिएको छ । मिलन शंकरको छायाँकन, नकुल खड्काको सम्पादन रहेको भिडियोमा विभोर पोखरेलले निर्देशन गरेका हुन् । ‘हे दैव’ गीतको पुरा भिडियो हेर्न ...

आगमनभित्र भेटिएका दिलिप योञ्जन

आगमनभित्र भेटिएका दिलिप योञ्जन
प्रदीप सापकोटा स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोश्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेश्रो पंक्तिमा अनुप्रास स्वतंत्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ । भोजपूरका दिलिप योञ्जन तामाङ । अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि ...

गायक सरगम राईको स्वरमा `जिन्दगीको मोडहरुमा´सार्वजनिक (भिडियो)

गायक सरगम राईको स्वरमा `जिन्दगीको मोडहरुमा´सार्वजनिक  (भिडियो)
काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको `जिन्दगीको मोडहरुमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वयं सरगम राईको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईले संगीत संयोजन गरेका छ्न। गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माँझ निकै रुचाइएका प्र्याङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तया...

मुक्तक

मुक्तक
-वरिष्ठ मुक्तककार उषा शेरचन १ न त छलेर छल्नै सकियो न त ढाँटेर ढाँट्नै सकियो आफ्नै मनको अदालतबाट न त भागेर भाग्नै सकियो ! २ भित्रभित्रै ढलिरहेकी छु म भित्रभित्रै गलिरहेकी छु म देखिँदैन ऊष्णता कतै, तर भित्रभित्रै जलिरहेकी छु म । ३ बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ हराए पनि खुसीहरू फेरि पलाउँछ नआत्तिनु अँध्यारोसँग यसरी, आज अस्ताए पनि घाम भोलि फेरि उदाउँछ!