सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक

सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनयमा तामाङ भाषाको ‘कोन्ज्यो’ सार्वजनिक
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी

ढुक्क संग कारोबार गर्नुस्, तपाईंको बचत सुरक्षित छ– तुलसी सहकारी
विराटनगर । विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोब...

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड
काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३ वाट सम्मानित गरि...

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक

किरण भुजेलको नयाँ गीत ‘फूल देखेँ ’सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भुजे...

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

सुवास खत्रीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको संगीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चाप...

मोरंगको सुनवर्षीमा उत्साहका साथ भक्का दिवस सम्पन्न

मोरंगको सुनवर्षीमा उत्साहका साथ भक्का दिवस सम्पन्न
बिराटनगर । मोरङको सुनवर्षी नगरपालिका वडा न -४ धोकरियामा ६ औं राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्द्रिय सदस्य जयप्रकाश राजबंशीले बताएका छन्। कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उ...

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक

सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’सार्वजनिक
काठमाण्डौं। पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको ‘ तिन ढिके फुली’ गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जन वाबुछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिकपनमा मायालु जोडी बीचको प्रेमको भावनालाई समेटिएको छ । भिडियोको निर्माता अर्जुन माङफाङ हुन। दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके ...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जीवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचर...