काठमाडौंँ । गायक जितेन लेप्चाले आफ्नो नयाँ गीत ‘हे दैव’ ल्याएका छन् । सोन वाङ ह्याङमोको शब्द रहेको तथा जितेन लेप्चाको संगीत एवम संजिव बराईलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा कविता नेपाली र सोन वाङ ह्याङमोको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाउन खोजिएको छ ।
मिलन शंकरको छायाँकन, नकुल खड्काको सम्पादन रहेको भिडियोमा विभोर पोखरेलले निर्देशन गरेका हुन् ।

‘हे दैव’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया