मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेलको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...

काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने

काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो । आज बुधवार काठमाण्डाैमा आयोजित 'काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल' कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिन...

गायिका रानी शाक्यको स्वरमा ‘भन मेरो माया’ सार्वजनिक

गायिका रानी शाक्यको स्वरमा  ‘भन मेरो माया’ सार्वजनिक
काठमाण्डौं । गायिका रानी शाक्य र सुरेश लामाको स्वरमा रहेको ‘भन मेरो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्स समेटिएको गीतमा पुष्प र पूजाको अभिनय रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दा...

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक
काठमाण्डौं । नेपाल संवत् ११४३ न्हूदँया भिंतुनाको अवसरमा नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पबित्र कसा,शुलीन शाक्य, शतिस महर्जन,निशा देशार,रत्न शोभा महर्जन,दीपा महर्जन,सोनम महर्जन,कृष्ण भक्त महर्जनको स्वर रहेको छ । नेवारी समुदायको प्रतिनिधित्व गर्दै भाषा र संस्कृतिलाई जर्गेना गर्नुपर्ने सन्देश गीतमा समेटिएको कृष्ण भक्त महर्जनको संगीत तथा शब्द सिर्जना रहेको छ । हर...

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार...

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’
हङकङ : नेपालीहरू भन्ने वित्तिकै गोर्खाली, निडर र साहसीको छवि, हङकङको स्थानीय परिवेशमा पुरानो भइसकेको छ। व्यापार, व्यवसाय, शैक्षिक, खेलकुद लगायतमा पनि नेपालीहरूले बलियो उपस्थिति जनाइरहेका छन्। पछिल्लो समय हङकङ रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरूलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन्। दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई...

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो । पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो । दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ । भूकम्पको क्षति आइसकेको छैन ।

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्...

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल
काठमाडौं, २ कात्तिक संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो । जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल...

काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन

काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन
काठमाण्डौं, २३ असोज प्रदेशसभा सदस्य निर्वाचन काठमाण्डौं क्षेत्र न ९ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ९ को ख बाट प्रदेश सभा पदको निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उमेद्धार कृष्ण बहादुर लामाले मनोनयन दर्ता गरेका छन् । देशको विकासका लागी आफनो उमेद्धारी रहेको दिएको कृष्ण बहादुर लामाले जानकारी दिनुभयो । मुलुकको आमुल परिवर्तनको लागी युवा नेतृत्व नै अपरिहार्य रहेको का...