काठमाण्डौं, २३ असोज

प्रदेशसभा सदस्य निर्वाचन काठमाण्डौं क्षेत्र न ९ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ९ को ख बाट प्रदेश सभा पदको निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उमेद्धार कृष्ण बहादुर लामाले मनोनयन दर्ता गरेका छन् ।

देशको विकासका लागी आफनो उमेद्धारी रहेको दिएको कृष्ण बहादुर लामाले जानकारी दिनुभयो । मुलुकको आमुल परिवर्तनको लागी युवा नेतृत्व नै अपरिहार्य रहेको कारणले आफुले उमेद्धारी दिएको उहाँले बताउनुभयो । स्वतन्त्र व्यक्ति भएको कारणले पनि आफुले जनताको मर्म र भावना अनुरुपको काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया