ठाकुर गौचनले ल्याए ‘हे कालु’

ठाकुर गौचनले ल्याए  ‘हे कालु’
काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिकपनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर गौचन,क...

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज
बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिजबाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुन...

प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा

प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा
काठमाण्डौं । काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत "रुदिन भन्थे" सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिरको संगीत रहेको छ । के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मालाई फिचरिङ गरिएको छ । विशाल निरौलाले एरेन्ज गरेको गीत अलं...

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै
काठमाण्डौं । साहित्य पत्रकार संघ नेपाल र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्यकार मीना श्रेष्ठको दोश्रो कविता संग्रह "फर्गेट एस्टर्डे" कृति प्रज्ञा भवन कमलादीमा ज्येष्ठ ८ गते आइतबार दिउँसो १:३० बजे विमोचन हुने भएको छ । झन्डै एक दशकको अन्तरालमा यो कृति बजारमा ल्याउन लागीएको कुरा साहित्यकार श्रेष्ठले बताइन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आय...

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर...

देवागंज प्रमुखमा बेचन मेहता बिजय

देवागंज प्रमुखमा बेचन मेहता बिजय
स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बेचन मेहेता विजयी भएका छन । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन । जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी...

कति प्रयोग भईएछ

कति प्रयोग भईएछ
एकान्तमा हराउदै कयौ पटक म सोच्छु कति प्रयोग भईएछ कतिले प्रयोग मात्र गरेछन् । आफ्ना सबै कहानीहरु अरुका सपना भएछन कोरिएका ती शब्दहरु कसैलाई मार्गचित्रण भएछ ।। कति घोटिएछु कति प्रयोग भएछु यथार्थको खोजीमा अरुका सपना साकार पार्न ।।। यद्यपि खुशी लाग्छ मेरा सपना कसैलाई आत्मसन्तुष्टिको एउटा आयाम त बनेछ ।।।। बिनयबिष्णु केसी। बिराटनगर

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक
काठमाण्डौं गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिन्छ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज त...

गायिका मीलन नेवारको ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )

गायिका मीलन नेवारको ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )
काठमाडौं – युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार बसन्त थापाको रहेको छ। यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन।कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छ्न। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्तोष...

नारी शक्तिमा आधारित आँधी तुफान २ साउनमा

नारी शक्तिमा आधारित आँधी तुफान २ साउनमा
काठमाडौँ, बैशाख १७ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ । ओम साई भक्त मुभी प्राल...