जहदामा ३३ परिवारलाई करिब ३३ लाख बराबरको कृर्षी सामग्री बितरण

जहदामा ३३ परिवारलाई करिब ३३ लाख बराबरको कृर्षी सामग्री बितरण
बिराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित बुद्धनगरमा रहेको जय किसान कृषि सहकारी संस्था लि. मा आबद्ध रहेका ३३ कृर्षकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृर्षि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो । भेटेरिनरी अस्पताल तथा पशु...

सिटिजन कलेज र टिआरटिआई बीच एमओयु

सिटिजन कलेज र टिआरटिआई बीच  एमओयु
आन्तरिक पर्यटन प्रर्वद्धनको उदेश्य राखि स्थापित सँस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआइ) र व्यवस्थापन शिक्षाका क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ललितपुर स्थित सिटिजन कलेज बीच पर्यटन शिक्षा तथा आन्तरिक पर्यटन प्रबर्द्धन हेतु सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वका २० राष्ट्रमा विस्तारित पर्यटन क्षेत्रमा काम गरिरहेको शैक्षिक तथा व्यावसायिक एलाइन्स जि...

हङकङ निवासी वरिष्ठ गायक,संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द भएको म्युजिक भिडियो सार्वजनिक

हङकङ निवासी वरिष्ठ गायक,संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र रचना प्रधानको शब्द भएको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको `तिमी बिना´ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ । तिमी बिना भाग-३ मा प्रबिन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन र...

पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको स्वरमा गाईको गोबर म्युजिक भिडियो सार्बजनिक

पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको स्वरमा गाईको गोबर म्युजिक भिडियो सार्बजनिक
हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति "गाईको गोबर" सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन। बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता शिरमा राखेर आफ्ना सांगीतिक यात्रा अगाडी बढाउने पासाङ्ग निकै मिजासिला स्वभावका छन । गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भरेका हुन भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहेको छ । गीत...

विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’ भिडियो सहित

विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’ भिडियो सहित
काठमाडौं। निर्देशक तथा मोडल विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि बीचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाङक्षा जोशीले स्वर भरेका छन । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ । डान्सिङ बिट मा रहेको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न रमणीय ठाउँम...

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक (भिडियो सहित)

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक (भिडियो सहित)
असार ०३ - मौलिक गीत संगीत सार्बजनिक गर्दै आएको राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक भएको छ । उक्त गीत शुसिला घिसिङ्गको प्रस्तुतिमा "डोको डालो" बोलको रहेको छ । यस च्यानल मार्फत मान्छे राम्री नक्कली, तिम्रो रुपैले, धार्के सिम्ले, मिर्मिरे, बैंश जोबन लागएतका थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । राम अहिले प्रबाशमा छन। उनी स्वदेशमा हुँदा होस अथवा बिदेशमा, जहाँ रहे पन...

नेपाली कथानक चलचित्र “कप्टी” को पहिलो स्पेसल शो बेलायतमा हुने

नेपाली कथानक चलचित्र “कप्टी” को पहिलो स्पेसल शो बेलायतमा हुने
काठमाण्डौं । निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र "कप्टी" को पहिलो स्पेसल शो बेलायतमा हुने बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ । नेपाली कथानक चलचित्र "कप्टी" लाई एक कार्यक्रमका विच अगामी १९ जुन २०२२, सामुएल कोडी स्पोर्टस कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर ग...

मनोज चन्द र गरिमा शर्मा को अभिनयमा `एक सफर´ बजारमा

मनोज चन्द र गरिमा शर्मा को अभिनयमा `एक सफर´ बजारमा
काठमाण्डौं रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत `एक सफर´ को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलाको संगीत रहेको सो गीतमा विशाल निरौला स्वयंले संगीत संयोजन गरेका छन । गीतको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन निशान एस के ले गरेका हुन । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रह...

बहुमुखी प्रतिभाका धनी भिडियो निर्देशक राज कुमार मगर

बहुमुखी प्रतिभाका धनी भिडियो निर्देशक राज कुमार मगर
रुकुममा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाएका नेपाली म्युजिक भिडियोका मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादक राज कुमार मगर आजभोलि निकै ब्यस्त बनेका छन। कलाकारिताको विभिन्न क्षेत्रमा कार्यरत उनी सफलताको शिखर उकलने क्रममा छ्न। सानै उमेरदेखि कलाकारिता प्रतिको मोहले उनलाई यस क्षेत्रमा तान्यो। सिर्जनशील र परिश्रमी स्वभावका मगर आफनो मेहनतमा विश्वास गर्छन। मेहनत गरे अनुसार सफलता पनि प्राप्त भैरहेको अ...

गायिका विन्दु सुनारको स्वरमा`दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´ सार्वजनिक

गायिका विन्दु सुनारको स्वरमा`दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´ सार्वजनिक
काठमाण्डौं । गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको `दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस´ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती बीचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । `दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´गीतको भिडियोमा दिलिप र...