नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?
क्रान्ति सुब्बा
हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा ग...