लक्ष्मण शक्ति र सुमितको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)

लक्ष्मण शक्ति र सुमितको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘ म कदापी चाहन्न ’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियोलाई आयुष घले मगरले निर्देशन गरेका हुन्। निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यमबाट...

गीतकार जानकी पन्त जूनको ‘जिन्दगीको सफल मोडमा’ सार्बजनिक

गीतकार जानकी पन्त जूनको ‘जिन्दगीको सफल मोडमा’ सार्बजनिक
काठमाडौँ : लामो समय अघिदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी गीतकार जानकी पन्त जूनको शब्द रचनामा रहेको गीत जिन्दगीको सफल मोडमा को भिडियो सार्वजनिक भएको छ l भूपेन्द्र रायमाझीको सङ्गीत र सङ्गीता शाक्यको स्वर रहेको यस गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भरखरै सार्वजनिक भएको हो l गीतमा जीवनको कुनै मोडमा कसैको साथ पाएर मन पुलकित भएको र खुशी छचल्किएको भावहरु पोखिएको छ l वरिष्ठ कलाकार सरो...

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित
काठमाण्डौं । सुगम संगीतमा संघर्षरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ । बालन्दा मावोको शब्द तथा एकान्त आङ्देम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...

ओलीको असंबैधानिक कदमको सर्वत्र बिरोध

ओलीको असंबैधानिक कदमको सर्वत्र बिरोध
सुरेश चाम्लिङ्ग ,न्यु योर्क नेपालमा हालै प्रधान मंत्री के पी ओलीले गरेको संसद बिघटनको बिस्वब्यापी बिरोध भै रहेको सन्दर्भमा अमेरीकाको न्यु योर्कमा पनी बिरोध प्रदर्शन भएको छ/युनाइटेड नेपालीको आयोजना भनिएको उक्त बिरोध सभा नेपाली समाज अमेरीकाको अध्यक्ष समीर महर्जनको संयोजकत्वमा भएको थियो/ यो नेपाली शीर उचाली गीतबाट ब्यानर र प्ले कार्ड बोकेर शुरु गरिएको प्रदर्शन आम सभामा परिणत भएको थियो/ उक्त स...

‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन

‘दिल दुखायौ तिमिले मेरो’ भन्दै आए लोकप्रिय गायक रुद्रसेन
काठमाडौँ - लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित 'दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको न...

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।   ”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/Tr6WhMm-Qvc

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” सार्वजनिक !
चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ। बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ समेटेर चित्रण गरियको देखन सकिनछ। पछिलो समय धेरैनै चर्चामा रहेको गित ” बुट्टा भरेको ” अपार सफलता पछि। गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फ...

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट चर्चित कोरियोग्राफर आश्विनी झा सम्मानित
काठमाडौं -देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्। कविलासी नगरपालिक वडा नं ७ गौर, सर्लाही घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गर...

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक
धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए । पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बत...

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक
काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् । कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा...