प्रेम गुरुङको शब्द सिर्जनामा ‘बाध्यतामा’ सार्वजनिक
काठमाण्डौं ।
गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ । प्रेम गुरुङको शब्द तथा मीन गुरुङको संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङ फिचर्ड छन् ।
मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरिएको छ । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने ।
सार्वजनिक गीतको ...









