राजु बिरही सापकोटा र रबिन बराईलीको प्रेमिका एउटै भएको खुलाशा (भिडियो सहित)
काठमाण्डौं ।
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ ।
अम्बिका बिश्वकर्मा र रबिन बराईलीको संयुक्त प्रस्तुतिमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि आजकलको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ ।
राजु...