चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले बुधबार छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरु म...

‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा

‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा
काठमाडौं । विभाजनपूर्वको नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा भएको छ । आज बुधबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रममार्फत अभियानको घोषणा कार्यक्रम सुरु भएको हो । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएर छुट्टै समूह बनाई प्रचण्ड माधव पक्ष अघि बढिरहेका छन् । उपाध्यक्ष गौतमले भने अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै...

संसद विघटनको विरुद्धमा फैसला हुन्छः गगन थापा

संसद विघटनको विरुद्धमा फैसला हुन्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतसँग अलग्गै संविधान नभएकाले ढिलो भए पनि संसद विघटनको विरुद्धमा फैसला हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले कांग्रेसले आफैले बनाएको संविधान पढेर नै संसद विघटनलाई असंवैधानिक भनेको बताए । अदालतसंग भएको पनि त्यही संविधान हो । त्यसैले अदालतले ढिलो गरे पनि असंवैधानिक...

बामदेव विचारः जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने

बामदेव विचारः जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ, त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले भने, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले ...

ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु

ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन् । ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर...

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।...

विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको ...

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
बबिता शर्मा काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन
विराटनगर । प्रदेश १ सभाको बैठक चलिरहँदा नेकपा प्रचण्ड(माधव समूहका कार्यकर्ताले मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सो समूहले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ । उनीहरूले संसद पुनस्स्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनुपर्ने नारा लगाएका थिए । प्रदेशसभा परिसरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । ...

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै
काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स...