तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना

तमु ल्होछारमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । हेर्नुस् प्रधामनमन्त्री ओलीको शुभकामना सन्देशः तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तमु समु...

ओलीविरुद्व आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

ओलीविरुद्व आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले सरकारविरुद्ध आज राजधानीसहित देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड–माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो । केन्द्रीय कमिटीको पुस ७ र ८ गते बसेको बैठकले प्रवक्ता नारायण...

चिनियाँ टोली र बाबुराम भट्टराईबीच भेट

चिनियाँ टोली र बाबुराम भट्टराईबीच भेट
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायतको टोलीबीच भेट भएको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ...

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा

काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा
काठमाडौ । नेपाली काङ्ग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै काङ्ग्रेसले आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै काङ्ग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट

चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट
काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई आज भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको हो । आइतबार काठमाडौं आएको टोलीले आज बिहानै चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भे...

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने
२३ डिसेम्बर २०२०। क्रान्ति सुब्बा । राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको आरोपमा हङकङका नामुद मिडिया टाइकुन जिमि लाई अन्तत: धरौटीमा छुट्ने फैसला हङकङको सर्वोच्च अदालतले गरेकोछ। एउटा ठगी केस र हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई विदेशी शक्तिसंग मिलेर उनले चर्काएको आरोपमा उनी २० दिन थुनामा वसेपछी अहिलेको फैसला भएको हो। हङकङ डलर एक करोड नगद धरौटी तिरेपछि हप्तामा तीन चोटि प्रहरी कार्यलयमा रिपोर...

हङकङमा आज १०९ केस देखिए

हङकङमा आज १०९ केस देखिए
१९ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज देखिएको १०९ नयाँ केस मध्ये ७ वटा केस आयातित र १०२ वटा केस स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत ६० वटा केसको सम्बन्ध पुर्वका केससंग रहेका छ्न भने ४२ वटा केसको स्रोत अज्ञात छ। हङकङको कुल संक्रमित संख्या ८,०७९ पुगेको छ। तु थाउ स्टेटको क्वाइ तुङ हाउसबाट १ केस, चोइ वान स्टेटको मिङ लाई हाउसबाट १ केस, याटा सुपर मार्केट सातिनबाट ५ केस, लोहास प...

कोरोना महामारी पीडित व्यवसायीले गरे आन्दोलनकाे घाेषणा

कोरोना महामारी पीडित व्यवसायीले गरे आन्दोलनकाे घाेषणा
काठमाण्डाै – कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् । सार्वजनिक यातायात व्यवसायी, पर्यटनस...

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू
काठमाण्डाै – क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ । डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्...

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले ...