साताको तीन कविता – कवि मुक्तान थेबा

साताको तीन कविता – कवि मुक्तान थेबा
वर्तमान समयको शक्तिशाली कवि मुक्तान थेबा आफ्नो समकालीनहरु माझ खरो कविको रुपमा परिचित छन् । उनको लेखनले आदिवासी सौन्दर्य , समानता , मानव अधिकार र शुसासनको निम्ति जिकिर गरेको हुन्छ । पछिल्लो समय नागरिक आन्दोलनसँग नजिक हालै प्रकाशित भएको उनको कविताकृति मान्सीया आदिवासी सौन्दर्यमाथि लेखिएको एक शक्तिशाली कविता कृति हो । बिशेषगरी तामाङ सभ्यता, संस्कृति, पहिचान, प्रथामा केन्द्रीत यी कविताहरुले मानवताको व...

जन्मघर पुग्दाको क्षण

जन्मघर पुग्दाको क्षण
नरजित राई १८ अप्रिल २०२३। म करिब ४५ बर्ष पछि दोस्रो पटक खोटाङ जिल्लामा अवस्थित जन्मगाउँ कोक्रुवामा पुग्दै थिएँ। हामी टेम्के डाँडाको पदयात्रा पछि पान्धारेको एउटा होटलमा बास बसेका थियौं। हाम्रो गन्तव्य स्थान जन्मघर कोक्रुवा गाउँको रहेको थियो। मेरो मन, दिमाग जन्मघरको माटोलाई टेक्न आतुर थियोे। हामी तावा खोलाको उत्पत्ति स्थल र तावा भञ्ज्याङको सौन्दर्यतामा अघाउन्जेल रमाउदै, बिस्तारै पैदल यात्रा ग...

साताको तीन कविता – कवि चन्द्र जीएम

साताको तीन कविता – कवि चन्द्र जीएम
रोल्पामा बसेर  कविता लेखीरहेका कवि चन्द्र जिएम पुर्व अध्यक्ष प्रलेस राेल्पा, मधुरमा युवा क्लव पुर्व उपाध्यक्ष,आदिवासी जनजाति महासंघ राेल्पा, पुर्व सचिव नेपाल मगर संघ राेल्पा र अथार मगरात मगर प्रतिष्ठानसँग आवद्व छन् । कवितामा  मानवीय संवेदना र प्रेमलाई सजीव रुपमा राख्न सफल उनका कविताहरु परिपक्व छन् । प्रस्तुत छ साताको तीन कविता । मेरो ठेगाना तिमी कहाँ छौ भनेर नसोध्नु मेरो ठेगान...

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज
कृष्ण कुमार हेम्ब्या (कुवाकुजा) साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ । आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफू...

ह्युम्यान ऱ्याडर

ह्युम्यान ऱ्याडर
[व्यङ्ग्य] -कृष्ण प्रधान,सिलिगुडी (भारत) केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ...को कस्तो छ...कसलाई  के भयो...को आयो,,,को गयो...इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन...

साताको तीन कविता – कवि विशाल नाल्बो

साताको तीन कविता – कवि विशाल नाल्बो
दार्जिलिङ/कालिम्पोङमा जन्मेका कवि विशाल नाल्बो  भारतीय नेपाली लेखकहरु माझ  एक सशक्त कवि हुन् । उनका कविताहरुले रैथाने अभिव्यक्ति दिनुको साथै आदिवासी सौन्दर्यलाई जीवन्तरुपमा उजागर गरेको हुन्छ । पेशाले साहित्यिक पत्रकारिता गर्दै आएका छन् । प्रस्तुत छ साताको तीन कविता । उ त लिम्बुको छोरा उठाएर घरको मुरूमसित्लाङ्मनाएर सिमेभूमेंलाईच्याब्रुङ्को लयमा गाएर हाक्पारेराखेर तुम्याहाङ् सामुन्...

ईश्वरको विनिर्माण

ईश्वरको विनिर्माण
रमेश केसी 'ओरिजिन' पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ। 'दी दा भिन्ची कोड' उपन्यास प्रकाशित उप्रान्त सर्वाधिक बिक्री हुने उपन्यासकार डान ब्राउन 'ओरिजिन' सम्म आइपुग्दा विचारहरूका उपन्यासकार बनेका छन् । दी न्युयोर्क टाइम्समा दुई महिनासम्म सर्वाधिक बिक्री भएको नम्बर एक पुस्तक 'ओरिजिन' भविष्यवादी उपन्यास हो। ल्याङ्डोन सिरिजको दोस्रो उपन्यास  `दी ...

साताको तीन कविता – कवि खेम साम्पाङ राई

साताको  तीन कविता – कवि खेम साम्पाङ राई
निजामती पेशामा आवद्ध रहेका कवि खेम साम्पाङ राई कवितामा उत्तिकै समर्पित छन् । सुदुर पूर्वको इलाम जिल्लाबाट समकालीन कविता जगतमा चुपचाप कलात्मक , दार्शनिक र सामाजिक बिसङ्गतीका कविता सृजना गर्नु उनको बिशेषता हो । उनका कविताहरुले पहाडबाट झरेको झरना जस्तो पाठकमा बिचारको एक जादुमयी मनोदशा उत्पन्न गराउँदछ । प्रस्तुत छ साताको तीन कविता । प्रेम र संवेदना अविराम गति रहेछ प्रेमको सफर जो हृदयको हरेक कापहरुबा...

प्रभुजी ! मलाई धुपौरे बनाऊ

प्रभुजी ! मलाई धुपौरे बनाऊ
                                         - कृष्ण प्रधान, भारत [व्यङ्ग्य ] महाकवि लक्ष्मीप्रसाद देवकोटाले 'प्रभुजी! मलाई भेँड़ो बनाऊ' निबन्धको देखासिकी, आह्रिस,&nbs...

साताको तीन कविता – कवि समीप बैरागी

साताको तीन कविता – कवि समीप बैरागी
नेपाली कविता लेखनको क्षेत्रमा बलशाली रुपमा उदाइरहेका रोल्पाका कवि टंक बहादुर झाँक्री मगर 'समीप बैरागी 'आफ्ना पुस्ताहरुमा प्रतिनिधीमुलक रुपमा आईरहेको छन् । उनका कविताहरुले मानवीय सम्वेदनाहरुलाई यति सजीवरुपमा राखेको हुन्छकी पाठकहरुलाई उनका कविताहरुले बिचार अनुभूतिको बेग्लै अवस्थामा पुर्याइदिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भैसकेका उनी नेपाली साहित्यमा लामो रेस...