गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल

गाउँ बिग्रियो नाती -कथाकार प्रेम रिबुसाल
कथा सहरका केटाकेटीहरु छाडा हुन्छन्, छाडा । साइनो छैन एक अर्कासंग बोल्न । साथिसंग बोल्दा तँ भन्छन। बिहेबारी गर्न जात भातको वास्ता छैन । केटा र केटी हात समाएर हिंड्छन। लाज, सरम—धरम केही छैन ! बाबै । मोटर साइकलमा हिँड्दा केटाको ढाडमा टाँसिएर पुरै शरीर केटालाई नै सुम्पिए जसरी अडेसिन्छन । यसरी बस्दा केटा पनि ढुक्कै पो बस्छन बा ... । छोरा मान्छेलाई के छ र ! पुरै जिउ ढाक्ने लुगा पाउँदैनन की पाएर पनि ...

साताको तीन कविता -कवि बिक्रम सुब्बा

साताको तीन कविता -कवि बिक्रम सुब्बा
आफ्ना कविताहरुमा सधैँ बिद्रोह बोकीरहनु तर पनि प्रेमलाई कवितामा जोगाइरहनु कवि बिक्रम सुब्बा कविताहरुको प्रमुख बिशेषता हो । तीसको दशकमा नेपाली साहित्यमा आएका यी कवि आफ्ना पुस्तामाझ प्रखर र शक्तीशाली कवि मध्ये एक हुन। प्रस्तुत छ साताको तीन कविता सगरमाथा नाङ्गै देखिन्छ कुनै छलकपटको चिसो योजना थाल्न हो कि या कुनै झूप्रोको छातीमा सर्दी हाल्न हो ? शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि या कुनै गुराँ...

साताको तीन कविता – कवि रवि रोदन

साताको तीन कविता – कवि रवि रोदन
हाल भारतको गान्तोकमा बसोबास गर्ने कवि रवि रोदन नेपाली र हिन्दी दुबै भाषामा कविता लेख्न सक्ने स्थापीत कवि मध्ये एक हुन् । कविताको अतिरिक्त आख्यानमा पनि उत्तिकै शक्तीशाली रुपमा कलम चलाउछन् । शिक्षण पेशासँग सलग्न रोदनको समय स्ट्रोक कविताकृति प्रकाशित छ प्रस्तुत छ साताको तीन कविता । चप्पल लाएर सडकमा जीवन थीङहरु ! हिजसम्म बग्दै गरेको टिस्टामा तिमीले देखेको आकास नाचिरहेको बादल तिमीले देखेको धुप्पीका र...

अभियुक्त – कथाकार समर्पण श्री

अभियुक्त   – कथाकार समर्पण श्री
समर्पण श्री कथा लेख्नु अघि मेरो मस्तिष्कमा पात्रहरू भरिए । सुरूवात कसरी गरौं? अलमलमा थिएँ । कसलाई कुन भूमिका दिऊँ ? कसलाई सहानुभूतिको पात्र बनाऊँ ? कसलाई क्रान्तिकारी वा बदनामीको बिम्ब बनाऊँ ? केही पात्रहरूको जमघट गराएर म घोरिनँ थालेँ । अचानक कतैबाट खासखुस सुनियो । अनौठो लवजमा कोही बोलेजस्तो लाग्यो । आफू बसेको कुर्चीको वरिपरि हेरेँ । ढोका बन्द थियो । बाहिरबाट कुनै आवाज आउने सम्भावना नै थिएन । रा...

साताको तीन कविता – कवि सोझो गाउँले

साताको तीन कविता – कवि सोझो गाउँले
वास्तविक नाम भरत बहादुर भण्डारी तर नेपाली साहित्यको क्षेत्रमा सोझो गाउँलेको नामबाट स्थापित २०४४ सालमा बझाङको थलारामा जन्मीएका कवि गाउँले प्राध्यापन पेशामा सम्लग्न छन् हालसम्म उनको "मनको बाँसुरी" कविता सङ्ग्रह २०६४ "मरुभूमिमा हिमपात" कविता सङ्ग्रह २०७७ गरि दुई कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता आँसुले भिजेको मरुभूमि आमाको माया जस्तो घाम उतै छ बाबाको छाया जस्तो जून उतै छ प्रीयसीको स...

देश कहाँ पुग्यो ? त्यहीं पुग्छन् हाम्रा आन्दोलन-चुडामणी रेग्मी

देश कहाँ पुग्यो ? त्यहीं पुग्छन् हाम्रा आन्दोलन-चुडामणी रेग्मी
नेपाली साहित्यसँग जोडीएको बिभिन्न आन्दोलनहरु मध्ये झर्रोवाद नेपाली साहित्यसँग गासिएको महत्वपुर्ण आन्दोलन मध्ये एक हो । सुरुवाती समयमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि, तारानाथ शर्मा र चुडामणी रेग्मीले यो वादलाई साहित्यको केन्द्रमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेका थिए भने तीमध्ये रेग्मी निरन्तर यो बहसलाई लिएर हिडीरहनुभएको छ । १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा पीताम्बर रेग्मी र खिलेश्...

पीडा नायक

पीडा नायक
कथा खुँडे जुन आकाशमा विस्तारै देखियो । मैले सारै कर गरेपछि त्यससाँझ उसले भन्यो,‘घटनाको पीडा मैले अनुभव गरेको छु । सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ । उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ । यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ । पृथ्वी हल्लिए जस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ । आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु । सत्य राम राम यसपछि म कसैलाई प...

साताको तीन कविता – कवि बज्र कुमार राई

साताको तीन कविता – कवि बज्र कुमार राई
तीन दशक देखि कविता लेखन र पत्रकारितामा सकृय बज्र कुमार राई हाल हङकङमा बसोबास गर्नुहुन्छ । चुपचाप लेख्न रुचाउने तर बाहिर ल्याउन नचाहने राई हङकङमा लेखीरहेका समकालिन कविहरुमा एक शसक्त कवि हुन् । प्रस्तुत छ साताको तीन कविता साथीसँग ! जोर्डनको बुढो पार्कमा चिन्ताओ क्यान समातेर रातभर एक्लै बर्बराउँदै बस्ने मान्छे ! त्यो को होला साथी ? जसको वासना धरोधर्म हाम्रै जस्तो निर्वासित छ। उहि दुले रेष्टुर...

साताको तीन कविता – कवि पवित्रा सुनार

साताको तीन कविता – कवि पवित्रा सुनार
पत्रकारितामा सकृय कवि पवित्रा सुनार गीत कविता लेखनमा पनि उत्तिकै सकृय नाम हो । करिब दुइ दशकदेखि साहित्यमा सकृय सुनारको २०७३ सालमा ‘ युगको आवाज ’ कविताकृति प्रकाशित छ । प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता मेरो देश ! मैे मात्र तिमीलाई मुटुमा लुकाएर के गर्नु ? तिम्रो छातिमा हुल्ली खेल्नेहरुको लस्कर छ तिम्रो पीडामा थप्पड हान्नेहरुको लस्कर छ तिम्रो अखण्डतालाई धुजा पार्नेहरुको लस्कर छ मेरो देश ! ...

बगान

बगान
कथा आमा भन्नुहुन्छ —"तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।" सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ । तर नबुझेकी चाहिँ छैन । आमालाई यो बताउन जरुरी छ कि, जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्व बनाउछ । यो पनि बुझेकी छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छटपटी बुझेकी छु । के म यति सरल विषय पनि नबुझुँला त ...