यादव घिमिरे र सृष्टि हिङमाङले स्वरमा ‘यो मुटु भरी ‘ सार्वजनिक
काठमाण्डौं ।
सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा युवती बीचको प्रेमलाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।
माया भन्दा ठुलो धन सम्पती नभएको कुरालाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न स...









