आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद...

फरक भूमिकामा प्रियारानी लामा

फरक भूमिकामा प्रियारानी लामा
धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत " यो मुटु त तिम्रै हो " बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। करिब १३ वर्ष उमेरबाट ...

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय

रविल श्रेष्ठको गीतमा प्रियारानी लामाको अभिनय
धरान / धरानबाट थुप्रै गायक /कलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन। यहि क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत "आफ्नो लागि "म्युजिक भिडिओ सहित रिलिज गरेका छन। लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडियो सृष्टि राईको निर्देशनमा तयार भएको हो । समस्टी राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायांकन र ...

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत 'तिम्रै माया ' रिलीज भएको छ । गायक गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ ।सागर लम्साल 'बले' र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ  । गणेश शाहको निर्दे...

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत
गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत'तिम्रो हाँसो' रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ  रहेको छ । सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न लामो समयप...

साँझपख लिएर आए गायक बिपन राइ

साँझपख लिएर आए गायक बिपन राइ
न्युयोर्क , अमेरिका। अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ । नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो । उक्त कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख तथा करातेका अन्तराष...

गीतकार प्रमीला बस्नेतको “एक पटकको नेपाली सधैंको नेपाली ” बोलको गीत सार्वजनिक

गीतकार प्रमीला बस्नेतको “एक पटकको नेपाली सधैंको नेपाली ” बोलको गीत सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैंको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेट...

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को बेहोशी मै कराएछु बोलको भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा आम मानिसमा भएको भित्री कथालाई चलचित्रमा चित्रण गरिएको छ । नुवाकोटको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रको गीतमा प्रीतिका शर्मा र बिबन लामा फिचरिङ लाई देखाइएको छ । गायिका नित्याशिवाको स्वर ,राजेश कुमार श्रेष्ठ क...

आयुष र एलिनाको ‘नतडपाउन’ सार्वजनिक

आयुष र एलिनाको ‘नतडपाउन’ सार्वजनिक
काठमाडौँ। युवा गायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली 'नतडपाउन' को म्युजिक  भिडियो सार्वजनिक गरेका छन । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत अलेक लामा र आयुष अर्यालको शब्द , राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयं गायक आयुष फिचर्ड छन । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र व...

तिहार गीत “मखमली फुल्यो” सार्वजनिक

तिहार गीत “मखमली फुल्यो” सार्वजनिक
तिहारको अवसरमा "मखमली फुल्यो" भन्ने बोलको देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। शब्द दिलेन्द्र मुकारुङ राई , संगीत मोहन मगर, संगीत संयोजन रोशन वान्तावा राइको रहेको यस गीतमा स्वर दिने  गायिकामा रहेका छ्न क्रमशः अनुका राई,शुसिला राई,प्रेमकला राई,परिवुङ राई र गायकमा हिमाल राई,भुवन मगर,निर्मल मगर , विरेन्द्र मालाकार रहेका छ्न।मिरा साउण्डमा रेकर्ड भएको, लैवरी लोक सांस्कृतिक समा...