श्रेष्ठ, मल्ल र ढुंगानालाई हरितारा चलचित्र पुरस्कार
– हरितारा चलचित्र पुरस्कार
काठमाडौँ - नेपाली चलचित्रको क्षेत्रमा योगदान पुर्याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु. ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्...









