गायीका अन्जु गौतम र गायक सन्तोष विसीको आवाजमा रहेको “मायाको कोशेली “गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वेली लोक लयमा आधारित गीतमा पुर्वी नेपालको जनजिवनलाई समेटिएको छ । पुर्वी नेपालको कला र सस्कृतिलाई गीतमा समेटिएको छ । दिपेन्द्र खड्काको शब्द सन्तोष बिसी को संगीत र नारायण दंगालको संगीत एरेन्जमा गीत निमार्ण गरिएको छ । उक्त गीत राजु कार्कीको मिक्सिंग सुरेश राईको रेकर्डिस्ट रहेको छ । स्टुडियो भिडिओ सम्पादन आयुष घले मगरले गरेका हुन् । स्टुडियो किङ्ग मा रेकर्ड गरिएको उक्त गीत दर्शक श्रोताहरुको मन मस्तिस्कमा बस्ने सफल देखिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया