पत्रकार लालबहादुर बिश्वकर्माको सहज उपचार अभावको कारण अकाल मृत्यु

पत्रकार लालबहादुर बिश्वकर्माको  सहज उपचार अभावको कारण अकाल मृत्यु
२६ वर्षीय जुझारु पत्रकार एलबीको मृत्युको कारण अस्पतालको नाफामुखी व्यवहार दोषी रहेको भनेर सामाजिक सन्जालहरुमा बिभिन्न व्यक्तिहरुले आआफ्नो वाल तथा सञ्चारमाध्यमहरूमा राखेका छन। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृतिबारे लेखिएको स्टोरी ‘त्यो रात मलाई वीर अस्पतालबाट ननिकालेको भए बाँच्दिनथेँ’ लाई सेयर गर्द...

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने
क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको आवासी...

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको...

हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित

हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित
क्रान्ति सुब्बा १९ वर्षीय विद्यार्थीका कारण लकडाउन याउ तङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ निवासी एक १९ वर्षीय विद्यार्थी कोभिड–१९  प्रारम्भिक  पोजिटिभ भएपछि उक्त बिल्डिङमा जनवरी १२ तारिख राति  लकडाउन गरिएको थियो ।बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  । त्यहाँका बासिन्दाहरूले मध्यरातसम्म परीक्षण गरिसक्नु पर्थ्यो।  जनवरी 3 देखि आज (जनवरी 12)सम...

मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक

मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगीतको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ झुल्केका छन । उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए...

पोखरा चिनाउने शरणार्थीहरूको कथा

पोखरा चिनाउने शरणार्थीहरूको कथा
स्मीता अधिकारी- उतिबेला तिब्बतबाट हिँडेर मुस्ताङको लोमान्थाङ हुँदै पोखरा झर्दा बाटोमै जन्मिएकी आफ्नी आमाको कथाले ३८ वर्षीया हिसी छोइडेनलाई आज पनि झस्काउँछ । तिब्बतबाट करीब एक हप्ताको पैदल यात्रापछि हिसीकी आमा मिगमार डोल्मा बाटैमा जन्मिएकी थिइन् रे । ‘मानव बस्तीभन्दा धेरै पर, हिउँ जमेका अनकन्टार पाखापखेरा, न खाना, न न्यानो बास, बाटो अन्दाज गरेर जोहो गरेको खाना पनि सकिएको अवस्थामा उनकी आमाले धर्ती...

अहिलेसम्मकै संक्रमण दर सबैभन्दा उच्च एकैदिन १० हजार २५८ जना संक्रमित

अहिलेसम्मकै संक्रमण दर सबैभन्दा उच्च एकैदिन १० हजार २५८ जना संक्रमित
नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन। पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुना मध्येमा ४४।९ प्रतिशत संक्रमण दर रहेको छ। यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए। मंगलबार पुष्टि भएका संक्रमितको संख्या नेपालमा कोरोना संक्रमण भएयताकै सबैभन्दा उच्च हो। यसअघि कोेरोना संक्रमणको दोस्रो लहरमा गत वैशाखको अन...

सञ्जय तुम्बाहाङफेको कविता संग्रह ‘सृष्टिको याङदाङ’ लोकार्पण

सञ्जय तुम्बाहाङफेको कविता संग्रह  ‘सृष्टिको याङदाङ’ लोकार्पण
काठमाडौं । साहित्यकार सञ्जय तुम्बाहाङफेको कवितासङ्ग्रह ‘सृष्टिको याङदाङ’ सार्वजनिक भएको छ । कृतिको याक्थुङ्ग लेखक संघ, काठमाडौ उपत्यका समितिको आयोजनामा आज ललितपुरस्थित चुमलुङ्ग हिममा लोकार्पण भएको हो। लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कवि बिमला तुम्खेवाले सञ्जय तुम्बाहाङफेका कविताहरुमा मुन्धुमी बिम्बहरुको प्रयोगसँगै प्रतिरोधी चेत पाइने बताइन । यस कविता संग्रहले साहित्यवृत्तमा कविको नाम स्थ...

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने
क्रान्ति सुब्बा नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन। बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो । जाडो छ्ल्न कि ओमिक्रोन रोक्न यत्रो विधि मास्क लगाएकी ?? नर्थ प्वाइन्टको ५१ किन वाह स...

संघीयता भनेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन – संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ

संघीयता भनेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन – संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ
सुरेश चाम्लिङ । न्युहेम्प्शायर। अमेरिका। `नेपालको अहिलेको संघीयता प्रशानिक  विकेन्द्रीकरण जस्तो मात्र छ । संघीयता  भनेको  प्रशासनीक बिकेंद्रीयता मात्र नभएर विविध जात जाती, भाषा भाषीका, बिभिन्न वर्ग, तह र विविध भूगोलमा बस्ने जनता हरुको उचीत व्यवस्थापन हो। संघीयताले जस्तो समाज छ उस्तै राज्य निर्माणको बिधि  तय गर्छ। यसको लागी संबिधान कानुन परिवर्तन गर्नु पर्छ। सरकारले चाहेर मात्र यो सम्भव छैन ...