हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र
क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि&n...

प्राडा कृष्णहरि बराल र संगीतकार गणेश गुरुङ प्रतिभा प्रतिष्ठान बेलायतद्वारा पुरस्कृत

प्राडा कृष्णहरि बराल र संगीतकार गणेश गुरुङ प्रतिभा प्रतिष्ठान बेलायतद्वारा  पुरस्कृत
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । हालै प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिभा प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख...

हङकङ लकडाउन रिपोर्ट – २

हङकङ लकडाउन रिपोर्ट – २
क्रान्ति सुब्बा १० जनवरी २०२२ सोमबार  ( दिउँसो २ बजे) १८ स्थानमा अनिवार्य परिक्षण सूचना जारी हङकङमा कोभिड संक्रमित बिरामीहरु घुमेडुलेका १८ स्थानहरुलाई  अनिवार्य परिक्षण सूचना जारी गरिएको थियो जसमा  चुन वानका दुई रेस्टुरेन्टहरू पनि परेका थिए ।जनवरी १० तारीख सोमबारको अघिल्लो घडीमा  जारी गरिएको अनिवार्य परीक्षण सूचनाहरूमा चार जना सम्भावित आयातित केससंग सम्बन्धित केस बो...

ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द

ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द
क्रान्ति सुब्बा जनवरी ११ तारीख २०२२ हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले जनवरी ११ तारीख मंगलबार  सबै किन्डरगार्टेन र प्राथमिक विद्यालयहरू जनवरी १४ तारीख शुक्रबारबाट बन्द हुने बताएकी छिन र चीनिया नयाँ वर्ष सकिएपछि मात्र पुनः ती स्कुल सामान्य रूपमा संचालनमा आउने घोषणा गरिन। साप्ताहिक प्रेस ब्रीफिङमा बोल्दै,उनले अहिलेसम्म तीन बालबालिकालाई उनीहरूको परिवारका सदस्यहरूबाट कोरोनाभाइर...

‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ सार्वजनिक भयो

‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ सार्वजनिक भयो
साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविता संग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ सार्वजनिक भएको छ । सर्जक सञ्जाल मकवानपुरले हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रियवन्दनाकी आमा मैना सुवेदी र छोरा दृष्टान्त बिडारीले कृतिको विमोचन गरेका हुन् । सानै उमेरदेखि कविता लेख्न थालेकी प्रियवन्दनाको पहिलो रचना ०५४ सालमा प्रकाशित भएको थियो । कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार सुवास खनालले जानकारी गराए...

साझा ‘किरात सिरिजङ्गा लिपि’ माघ १ गते सार्वजनिक गरिने

साझा ‘किरात सिरिजङ्गा लिपि’ माघ १ गते सार्वजनिक गरिने
नेपालका तीन दर्जन किराती भाषाहरुलाई समेटेर लेखन प्रणाली विस्तार गर्ने गरी ‘किरात सिरिजङ्गा लिपि’ निर्माण गरिएको छ । भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर तारामणि राईको नेतृत्व गठन गरिएको कार्यदलले किरात सिरिजङ्गा लिपिबारे अध्ययन तथा अनुसन्धान गरी ९४ पेजको प्रतिवेदन किरात समन्वय समितिलाई बुझाएको छ । समितिले किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि तयार पार्न गत २७ सेप्टेम्बरमा...

वैज्ञानिकको दाबी मानिसको आयु १८० वर्षसम्म हुन सक्ने

वैज्ञानिकको दाबी  मानिसको आयु १८० वर्षसम्म हुन सक्ने
बर्तमान समयमा मानिसको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । तर यसैबीच एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्ने एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । । अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ । सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहे...

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान
धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ "  कन्सर्टले पुन तताएको छ।     पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक- श्रोताहरुको मायाले खुशी देखिन्थे।  भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म  युवापुस्तामा रुचाईएका  लोकप्रिय गायक गायिकाहरु ...

बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पर्ने

बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पर्ने
कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । “हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ । उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ । ओमिक्रोनका ...

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ
शान्तिराज राई, न्युयोर्क राई इज किङ महागायक राजेश पायल राइलाइ नेपालमा भव्य स्वागत गरिएको भिडियो हेर्नुस https://youtu.be/wn_vkm3q-qk महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल  (John F. Kennedy International Airport) बाट राजकिय बिदाई गरीएको छ । राजेश पायल राई फेरवेल (Rajesh Payal Rai Farewell ) नामक कार्यक्रमका आयोजक बुद्ध  ट्याक्सका...