हङकङमा उपक्षेत्रीय चुनाव सम्पन्न
२० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।
चीनले हङकङको आम निर्वाचन नियमावलीमा आमूल सुधार ल्याएपछि पहिलो चोटि चुनाव सम्पन्न यही १९ तारिख आइतबार भएको छ। यस निर्वाचनबाट चुनिएका सदस्यहरुबाट एक इलेक्सन कमिटी गठन गरिने छ र त्यस इलेक्सन कमिटीले नयाँ कार्यकारी प्रमुख चुन्दछ र यिनै सदस्यबाट हङकङ विधान सभाका ४० जना सदस्यहरु पनि चुनिने छ्न।
इलेक्सन कमिटीमा जम्मा १,५०० सिट हुन्छ । पन्द्रह...









