महिला सुरक्षा दवाव समुह नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न
बुधबार महिला सुरक्षा दवाव समुहको १६ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री कल्याणी शाहको अध्यक्षतामा सम्पन्न भयो ।
संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार सावित्री थापाले पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा अथितीहरुलाई संस्थाका उपाध्यक्ष श्री ईरादा गौतमले स्वागत महासचिव श्री बिजया श्रेष्ठ केशीले महासचिवको वार्षिक प्रतिवेदन , बिमला तुम्खेवाले आर्थिक वर्ष २०७७-७८ को आर्थिक प्रतिवेदन र कार्...









