ठुम्का: सरिताको दिदिको लक्ष्मीको दाजुसंग लव परयो रे

ठुम्का: सरिताको दिदिको लक्ष्मीको दाजुसंग लव परयो रे
कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह 'ओकिली'का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत 'सरिताको दिदी…' शीर्षकको गीत सार्वजनिक गरेका छन।गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन । र...

प्रमोद खरेल र अस्मिता अधिकारीले ल्याए सुनैको दरबार

प्रमोद खरेल र अस्मिता अधिकारीले ल्याए सुनैको दरबार
गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन। युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको छ। भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफ योग्य नै रहेको छ। निसल पौडेलले छायाँकन गरेको भिडियोको ...

हङकङ च्याम्बर अफ कमर्सको पाचौं राउन्ड चिट्ठा उड्यो, १,००३ जनाले विभिन्न पुरस्कार जिते

हङकङ च्याम्बर अफ कमर्सको पाचौं राउन्ड चिट्ठा उड्यो, १,००३ जनाले विभिन्न पुरस्कार जिते
१७ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको पाचौं राउन्ड सेप्टेम्बर १६ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न। यस पटकको विजेताको संख्या १,००३ जना रहेकाछ्न। तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता...

बनेपाको विकासका लागी मेरो उमेद्धारी रहने छ

बनेपाको  विकासका लागी मेरो उमेद्धारी रहने  छ
काभ्रे - शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादे...

महिला अधिकारकर्मीलाई अफगानिस्तानमा बस्न गाह्रो छ – मलाला युसफसाइ, नोबेल पुरस्कार विजेता

महिला अधिकारकर्मीलाई अफगानिस्तानमा बस्न गाह्रो छ – मलाला युसफसाइ, नोबेल पुरस्कार विजेता
मलाला युसफसाइ २४, नोबेल पुरस्कार प्राप्त गर्ने कम उमेरकी युवती हुन। उनले आइ एम मलाला भन्ने पुस्तक पनि लेखेकी छिन। अक्टोबर २०१२ सालमा तालिबान बन्दुकधारीले स्कुल बसभित्र उनको हत्या गर्ने कोशिश गरेका थिए । किशोरी र महिलाले पनि पढन पाउनु पर्छ भन्ने मागलाई बलियोसंग उठाएको कारणले उनलाई तालिबानले निशाना बनाएको थियो । त्यस घटनामा मलालाको टाउकोमा एउटा गोलि लागेको थियो तर उनी बाँच्न सफल भएकी थिइन। अमेरिकाक...

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा

दक्षिण कोरियाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)  जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।   गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रण...

हङकङ भ्याक्सिन चिट्ठा: टाउन ग्यास चौथो राउन्डको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा: टाउन ग्यास चौथो राउन्डको नतिजा
हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले चौथो राउन्डको खोप भाग्य चिट्ठा सेप्टेम्बर १३ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । अब अन्तिम राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्षक पुरस्कारहङकङ डलर १० हजार बराबरक...

हङकङ भ्याक्सिन चिट्ठा:सासाको सातौं राउन्ड चिट्ठाको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा:सासाको सातौं राउन्ड चिट्ठाको नतिजा
१४ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  १३  तारीख सोमबार भ्याक्सिन चिट्ठाको छैटौं  राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको आठौं   राउन्ड सेप्टेम्बर २० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ र...

यो पल्ट नेपाल सरकारको भुमिका सकारात्मक देखिएको छ हामी माथि भएको ऐतिहासिक अन्यायलाई मेरो नागरिकमाथि भएको अन्याय हो भन्ने सोचेको छ : क्याप्टेन हिमाल राई

यो पल्ट नेपाल सरकारको भुमिका सकारात्मक देखिएको छ हामी माथि भएको ऐतिहासिक अन्यायलाई मेरो नागरिकमाथि भएको अन्याय हो भन्ने सोचेको छ : क्याप्टेन हिमाल राई
क्याप्टेन हिमाल राई तीन दशकभन्दा लामो समयदेखि गोर्खा आन्दोलनमा सकृय नाम हो । सेनाबाट अवकास भएपछि बेलायत सरकारले नेपाली गोर्खा सैनिकमाथी गरेको अन्यायको विरुद्धमा निरन्तर रुपमा आवाज उठाउने अभियन्ता मध्ये एक हुन उनी । हाल उहाँ सत्याग्रह संर्घष समिति नेपालको केन्द्रीय प्रवक्ता हुनुहुन्छ । हालै अभियन्ताहरु ज्ञानराज राई, पुष्पा राणा घले र धन गरुङले बेलायतको प्रधानमन्त्री कार्यलय अगाडी आमरण अनसन बसे पश्च...

डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए

डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए
क्रान्ति सुब्बा डाइनोसरको टिरानोसोरोइड  परिवार भित्र पर्ने टिरानोसोरस रेक्स अर्थात छोटकरीमा टि-रेक्स डाइनोसर   डाइनोसर जगतका आइकन र सर्वशक्तिमान राजा मानिन्थे अहिलेसम्म । तर अनुसन्धानकर्ताको एउटा टोलिले आफ्नो समयको कुख्यात मांसाहारी प्रागऐतिहासिक जन्तुको अवशेष फेला पारेका छ्न। जुन जीव टिरानोसर्स रेक्स ( T-Rex) भन्दा पाँच गुना ठुलो रहेको छ।  यो डाइनोसरको नाम "उलुगबेगसरस उजब...