नेपाली राजनितिमा पात्र र प्रवृति दुबै सुधार हुन जरुरी : कमल थापा

नेपाली राजनितिमा पात्र र प्रवृति दुबै सुधार हुन जरुरी : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र ब्यबस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताएका छन् । नेपाली राजनितिमा पात्र र प्रवृत्ति दुबै सुधार भए मात्र देश सुधार हुने बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरुसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षता ...

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने
काठमाडौं, भदौ ३ । सरकारले जारी गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । दल विभाजन सम्बन्धी अध्यादेशबिरुद्ध दायर भएका ६ वटा रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । उक्त रिटको सुनुवाईका लागि भदौ ११ गते पेसी तोकिएको छ । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल र सकुन्तला भुसालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रि...

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। यसअगाड...

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो

प्रदेश २ मा नेकपा एमालेभन्दा नवगठित एमाले (समाजवादी) बलियो
काठमाडौं । प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको नवगठित एमाले (समाजवादी) बलियो देखिएको छ । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै छन् । एमालेका कुन सांसद कता ? एमाले समाजवादीमा खुलेका १. अशोककुमार यादव, सिरहा २. गोविन्दबहादुर न्यौपाने, सप्तरी ३. डिल्लीप्रसाद उप्रेती, सर्लाही ४. नागेन्द्र राय यादव,...

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा

१,००९ जना बिजेता घोषित,तेस्रो राउन्डको नतिजा:हङकङ च्याम्बर अफ कमर्स भ्याक्सिन चिट्ठा
१९ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ घाइते भएको हङकङको अर्थतन्त्रलाई शीघ्र सामान्य तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भा...

वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग

वीपी प्रतिष्ठानको भ्रष्टाचार,अख्तियारको छापा र आन्दोलनकारीहरु माथी नेै कार्वाहीको माग
धरान । भ्रष्टचार र चिकित्सक आन्दोलनका कारण विगत दुई महिना देखि नेपाली सन्चार माध्यममा हट केक बन्दै आएको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै हप्ता पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर अर्को तरङ्ग उत्पन्न गरी दिएको छ । हुन त प्रदेश न १ मा सबै भन्दा बढी वीपी प्रतिष्ठान कै उजुरीहरु अख्तियारमा पर्ने गरेको अख्तियार सुत्रले बताएको छ । अख्तियारले पनि दुई वटा मुद्धालाई...

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा

हङकङ टाउन ग्यास दोस्रो राउन्ड भ्याक्सिन चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले दोस्रो राउन्डको खोप भाग्य चिट्ठा अगस्ट १६ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ ।अझै तीन राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्ष...

सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा

सासा कम्पनीको तेस्रो राउन्ड चिट्ठाको नतिजा
१८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट १६ तारीख सोमबार भ्याक्सिन चिट्ठाको तेस्रो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको चौथो  राउन्ड अगस्ट २३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट...

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य चिट्ठाको सम्पूर्ण लिङकहरु

Hong Kong COVID vaccine lucky draw links हङकङमा संचालित भ्याक्सिन भाग्य  चिट्ठाको सम्पूर्ण लिङकहरु
हङकङमा संचालित भ्याक्सिन लक्की ड्र हाल सम्म नाम दर्ता गर्न सकिने भाग्य चिट्ठाहरु। नेपालीमा जानकारी लिङ्क सहित। 1.चाइना चेम चिट्ठा उडने दिन सेप्टेम्बर ८ , २०२१ नाम दर्ता गर्ने लिङ्क https://luckydraw.chinachemgroup.com/ नेपालीमा जानकारी लिङ्क https://www.hongkongkhabar.com/4961.html 2. टाउन ग्यास चिट्ठा उड्न शुरु हुने दिन २ अगस्ट नाम दर्ता गर्ने लिङ्क https://luckydraw.to...

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार
१७ अगस्ट २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारको खोपकरण अभियानलाई हङकङका ठुल्ठुला निजि व्यावसायिक कम्पनीहरुले खोप भाग्य चिट्ठाको आयोजना गरेर जनसमुदायलाई खोप लगाउन उत्साहित गरिरहेकाछ्न। यसै सिलसिलामा द चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङले हङकङ डलर$६,२००,००० को लगानीमा जम्मा १,३०० थान पुरस्कारहरु भाग्य चिट्ठा मार्फत पुर्ण खोप लगाएका हङकङ  नागरिकलाई वितरण गर्ने भएकोछ।पुर्ण मात्रा खोप ग्...