हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण

हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई  निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । एक वा दुवै मात्रा खोप लगाएका नागरिकलाई हङकङ टुरिजम बोर्डले " फ्री टुर्स लक्की ड्र" मा सहभागी हुने अवसर दिएकोछ । आफ्नो नाम दर्ता गरेर स्थानीय पर्यटनका आकर्षक स्थानहरुमा सित्तैमा घुम्न पाउने पुरस्कार जित्ने मौका नगुमाउन बोर्डले अनुरोध गरेकोछ। .अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका हङकङका अस्थायी र स्थाइ आइडी होल्डर  र अगस्ट ३१ वा सो भन्दा ...

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वडा अधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् । ...

उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि हङकङ आउने

उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि  हङकङ आउने
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । २३ अगस्टमा अप्डेट गरिएको हङकङको लेबर डिपार्टमेन्टले अगस्ट २१ तारीख शनिबार नयाँ करारमा फिलिपिन्स र इन्डोनेसियाबाट हङकङ  आउन लागेका घरेलु कामदारलाई ल्याउने प्रक्रिया पूरा हुन लागेको जनाएकोछ।ती दुई देशद्वारा उपलब्ध खोप प्रमाणपत्रमा अंकित सूचनालाई हङकङले कसरी प्रमाणित गर्ने भन्ने कुराको टुंगो लाग्ना साथ अर्को हप्तातिर नै यस बिषयको जानकारी सार्वजनिक गरिन...

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । ७५ लाख जनसंख्या भएको शहर हङकङमा खोप लाउन योग्य जनसंख्या करिब ६९ लाख छ्न जस मध्ये ४५ प्रतिशतले दुबै मात्रा लगाइएको अवस्था छ। जम्मा ६९,४४,१४५ डोज खोप खपत भैसकेको छ। हङकङमा खोप दर नाटकीय तवरले वृद्धि हुनुको एउटा मुल कारण हङकङका प्राइभेट कम्पनीहरुले भ्याक्सिन लाउनेलाई भाग्य चिट्ठामा भाग लिने अवसर दिएर पनि हो। हङकङमा आयोजना भएका लाख देखि करोड सम्मका पुरस्कारले...

सबै मागहरुलाई सम्बोधन गर्ने सर्तमा आमरण अनशन स्थगीत

सबै मागहरुलाई सम्बोधन गर्ने सर्तमा  आमरण अनशन स्थगीत
भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए । गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायती रक्षा राज्यमन्त्री ल...

दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट  सम्पन्न

दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा  भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट  सम्पन्न
दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा सिडको निश्कर्ष सुझावको कार्यान्वयनको स्थिति र आदिवासी महिलाको अवस्था विषयक भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट शुक्रबार नेपालमा सम्पन्न भएको छ । राजधानी काठमाडौंको बानेश्वर स्थित अल्फा हाउसमा नेपालका बिभिन्न आदिबासी जनजाति जन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, आदिबासी जनजाति अभियन्ता, आदिबासी महिलाहरुको भौतिक उपस्थिती र भर्चुअल माध्यमबाट ब...

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू
नेपालको सन्दर्भमा समावेशिता तथा आरक्षण वर्गीय वा जातीय भन्ने सवाल यतिबेला पेचिलो बनेकाे छ । यसले सामाजिक बहसको आकार लिएको छ । खासगरी विनयकुमार पंजियार वादी भई नेपाल सरकारका चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतलाई विपक्षी बनाएर उत्प्रेषणसमेत भएको मुद्दामा २०७७ पुस १ गते सर्वोच्च अदालतले गरेको फैसला र २०७८ साउन १८ गते आएको उक्त फैसला...

खनालले भने -पार्टी पुनर्गठनको विकल्प छैन

खनालले भने -पार्टी पुनर्गठनको विकल्प छैन
झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले अब क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताउका छन । खनालले भने 'एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।' उनले त्यसैगरि पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्...

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा

२० जनाले जिते एकेक टिल सुन,२०० जनाले जिते नगद कुपन र इ- भौचर:हङकङ भ्याक्सिन चिट्ठा
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको चौथो   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   अगस्ट १९ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html.चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएम...

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित
२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ। पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन था...