अफगानिस्तान रिपोर्ट :अराजक काबुल एयरपोर्ट

अफगानिस्तान रिपोर्ट :अराजक काबुल एयरपोर्ट
.अमेरिकी सेनाबाट झन्डै दुई दशक अघि खेदिएका तालिबानले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएकाछ्न।.तालिबानको कब्जामा गएपछि भाग्ने क्रममा थुप्रै अफगान जनता काबुल एयरपोर्टमा मारिएकाछ्न।. अमेरिकाको  सबै एम्बासी स्टाफ एयरपोर्टमा सुरक्षित साथ भेला भैसकेकाछ्न।.अफगानिस्तान राष्ट्रपति अश्रफ घानी भागेर उजबेकिस्तान गएको भनिएकोछ।.पुर्व राष्ट्रपति हमिद कर्जाइले देशमा शान्ति पुनर्बहालीको लागि तालिबानसंग सं...

 गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो)

 गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो)
पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी  गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत 'अक्कले' लिएर प्रस्तुत भएकी छिन । चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन शाहको कलर ग्रेडिंग र  फराज अर्पणको सम्पादन र  निर्देशन र...

ममता राई ‘यात्री’को रचना र ममता गुरुङको स्वर ,तीजको नयाँ गीत अमेरिकाबाट आयो

ममता राई ‘यात्री’को रचना र ममता गुरुङको स्वर ,तीजको नयाँ गीत अमेरिकाबाट आयो
न्युयोर्क – महिलाहरुको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तीज  गीत “गुन्जियो तीजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा छायांकन  गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गितका रचनाकार ममता राई “यात्री” हुन भने संगीत  दिप घतानीको रहेको छ । कोरियोग्राफरको रूपमा यशोदा राई र...

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?

नेपालमा फँसिएका हङकङबासी नेपालीको उद्वार कसरी होला?
क्रान्ति सुब्बा हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट  कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा ग...

जयनगर-जनकपुर चल्ने रेल सम्झौता रद्द गर्ने

जयनगर-जनकपुर चल्ने रेल सम्झौता रद्द गर्ने
भारतको कोंकण रेलवे कर्पोेरेसन लिमिटेडले जयनगर–कुर्था रेलवे(३५ किलोमीटर ) सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता आएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको छ। बुधबार नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पत्र लेखेको हो। उसले पत्र लेखेकै दिन महाप्रबन्धकबाट भट्टराईले बुधबार नै राजीनामा दिइ...

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा

आन्चलिक गीत इनरुवा बजारको म्युजिक भिडियो बजारमा
धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रबर्द्धनको लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा ...

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण

ढुंगा दुर्घटनाका घाइते र मृतकका परिवारलाई पत्रकार रावलद्वारा राहत वितरण
धनगढी गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामीमगर मृत अवस्थामा फेला परिन् । उनीसँगै वेपत्ता भएकी उनकी १० दिने छोरी प्राप्ति सलामी मगर र गर्भवती अवस्थामा रहेकी पार्वती थापा मगर अझै वेपत्ता छन् । ‘हामीले घटना भएदेखि नै खोजी जारी राखेका छौं,’ इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज राजेन्द्र कुमालले भन्नुभयो, ‘तर, अझै भेटे...

बेचबिखनको जोखिममा महिला

बेचबिखनको जोखिममा महिला
विद्या राई काठमाडौँ — सिन्धुलीकी २६ वर्षकी माइलीले बालकैदेखि घरमा दुख मात्रै भोगिन । भोक मेट्न नुनमा भात मोलेर खानुपर्ने अवस्था । पाखोबारीको कमाइले तीन महिना पनि खान नपुग्ने । बाँकी ९,१० महिना खान अर्को गाउँका जमिनदारहरुको मेलापात चहार्नुपर्ने । स्कुलको ड्रेस, कापी–कलम किन्न साहुको भारी बोक्नुपर्ने । छरछिमेकहरु पनि त्यस्तै हालतमा थिए । अलि बढेकाहरु काठमाडौं छिर्थे । दसैं–तिहारमा ठाँटिएर फर्क...

भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता

भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता
लण्डन । गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मो...

अपील:नेपालमा अलपत्र परेका हङकङबासी नेपालीहरुको उद्वार गरियोस

अपील:नेपालमा अलपत्र परेका हङकङबासी नेपालीहरुको उद्वार गरियोस
 विविध कारणले नेपाल गएका हङकङका बासिन्दा नेपालीहरु हङकङ फर्किन चाहेर पनि  सकिरहेका छैनन।हङकङ सरकारले अगस्ट ९ तारिखबाट लागू हुनेगरी उच्च जोखिमपूर्ण क्षेत्र मध्येको एउटा देश नेपालमा रहेका हङकङ रेसिडेन्टलाइ यदि  हङकङ वा मुल भुभाग चीनमा वा विश्व स्वास्थ्य संगठनले तोकेको केहि देशमा पुर्ण मात्रा खोप लगाएकोलाइ मात्र हङकङ प्रवेश गर्ने अनुमति दिएकोछ। हङकङ सरकारले आफ्नो नागरिकलाई उद्वार गर्ने  यस्तो विभेदक...