नव गायक ज्ञानेशकुमार कर्णको ‘हामी नेपाली’ ( भिडियो )

नव गायक ज्ञानेशकुमार कर्णको  ‘हामी नेपाली’ ( भिडियो )
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरका विभिन्न संस्कृति र भेषभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल 'ज्...

संजिव लामाको सेनोरिटा सार्वजनिक

संजिव लामाको सेनोरिटा सार्वजनिक
धरान। धरानका गायक सञ्जीव लामाको पुरानो गीत ‘सेनोरिटा’ नयाँ भिडियो भर्सन सार्वजनिक भएको छ ।हङकङमा छायांकन गरिएको गीतको भिडियोमा गायक लामा र स्थानीय मोडेल अम्बिका तामाङलाई फिचर गरियेकोच छ। विदेशमा बसेपनि आफ्नो सांगीतिक यात्रालाइ गीत तथा भिडियो मार्फत बेला-बेलामा अघि बढाई राख्ने गायक लामाले आफ्नो २० बर्ष अघिको अल्बम ‘सेनोरिटा’मा संग्रहित शिर्ष गीतलाई पुन नयाँ संयोजनमा सार्वजनिक गरेका हुन्। हङकङको...

विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ विमोचन

विक्रम याख्खाको लघु कथा संग्रह  ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघु कथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनाम नगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्...

स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राख्दै निवा बनिन् मिस धरान आइकन-२०२३

स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राख्दै निवा बनिन् मिस धरान आइकन-२०२३
धरान / तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सठिक उत्तर प्रस्तुत गर्दै धरान १५ की निवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राखिन । उत्कृष्ट १...

चर्चित गायिका रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )

चर्चित गायिका  रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक  (भिडियो )
युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत 'पिरतीको झोली' सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको...

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक
काठमाडौं, असोज २८ : नेपाली चलचित्र ’दुई कदम’ को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बाद्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा,विल्सन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा, कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम...

विश्व नेपाली र प्रीती तिवारीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )

विश्व नेपाली र प्रीती तिवारीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )
काठमाण्डौ । वरिष्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा 'बिन्दास' गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । 'बिन्दास' गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन गरेको ग...

जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने

जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने
न्यूयोर्क/ अमेरिका नेपालमा अहिले ठूला राजनितीक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न रहेको जसपाका अध्यक्ष माननीय उपेन्द्र यादवले बताउनुभएको छ । अक्टूबर २ का दिन न्युयोर्कमा नेपाली समाज अमेरीकाले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता , समानुपातीक प्रणाली, समावेसीकरण , धर्मनिरपेक्षता र ग...

साताको तीन कविता – कवि राजकुमार सुब्बा

साताको तीन कविता – कवि राजकुमार सुब्बा
फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता । अनुभूतिको कुईनेटाहरु उक्लीदै जसरी - प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको...

राष्ट्रिय बालअधिकार परिषदद्वारा चन्चल मण्डललाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

राष्ट्रिय बालअधिकार परिषदद्वारा  चन्चल मण्डललाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी
काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनल लगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तर्गत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषदको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम ह...