हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न

हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न
न्युयोर्क /अमेरिका नेपालीहरुको महान चाड बडा दशै , शुभ दीपावली , नेपाल संवत, बलिहाङ तङ्नाम , छठ तथा ल्होछार पर्वको विशेष अवसरमा हामी नेपाली ग्लोबलले गत अक्टोबर १५ तारीख न्युयोर्कको क्विन्स ज्याक्सन हाइटमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस दशैं-तिहार वृहत सांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रम हामी नेपाल ग्लोवल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेन्द्रजंग केसीको सभापतित्...

साताको तीन कविता – कवि प्रचण्ड भास्कर

साताको तीन कविता – कवि प्रचण्ड भास्कर
नेपाली कविता लेखनमा निकै ठुलो सम्भावना बोकेका एक युवा जो आफ्नो कविताहरुमा भुईमान्छेको जीवन र मानवीय समवेदनालाई नेपाली र हिन्दी भाषामा धाराप्रवाह बडो मिहिन र शालिनरुपमा लेख्थे । उनी छोटा र चोटिलो कविता लेखनमा निकै माहिर थिए तर क्यान्सरसँग जुझीरहेका कवि प्रचण्ड भास्कर अब हामीबीच रहेनन् । हामीले आजको साताको तीन कवितामा उनका कविता प्रस्तुत गरेकाछौं । गल्ती हिजो सम्म त्यागेर गुलियो जो बाँचिरहेथ्यो...

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट
बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकर राई तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय डा. चन्द्र भण्डारीसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।जलनका कारण वा जन्मिदै ओठ नमिलेका खोडे बालबच्चाको ओठलाई सल्यक्रियाद्वारा जस्ताको तेस्तै तुल्याउन सक्ने क्षमता राख्छन् वरिष्ठ डाक्टर शंकर राई भने डाक...

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव
क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण ...

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )
काठमाडौं । भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत 'तिमी पनि एक्लै म पनि एक्लै'को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले...

अपी हिमशृङ्खलामा छायांकन गरिएको राजु भट्टको ‘आए म त ‘सार्वजनिक

अपी हिमशृङ्खलामा छायांकन गरिएको राजु भट्टको ‘आए म त ‘सार्वजनिक
दार्चुला जिल्लामा पर्ने सुदूर पश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो 'आए म त ' सार्वजनिक भएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन्। काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समे...

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक
काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेशिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्...

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित
न्युयोर्क / अमेरिका हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरको दोश्रो अधिवेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न उक्त अधिवेशनले केसीलाई सर्वसम्मतबाट  चयन गरेको हो । हेल्लो अमेरिकाका प्रस्तोता साथै हामी ग्लोबल अमेरिकाका महासचिव सुमन थाम्सुहाङ लिम्बुद्वारा संचालित महाधिवेशनको...

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक

राजेश थापाको संगीतमा रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक
काठमाण्डौं । सुगम संगीतका सर्वाधिक रुचाइएका संगीतकार राजेश थापाले संगीत दिएको गीत ”माया गरेको मान्छे ”भर्खरै सार्वजनिक भएको छ । हेम्स मिडिया इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक उक्त गीतमा गणेश थक्लुङ्ग लिम्बुको शब्द तथा बरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । साहस शाक्यले एरेन्ज गरेको उक्त गीतलाई साजन शाहले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन । सेन्टिमेन्टल धारको उक्त गीतको सुन्दर भिडियो पनि बनेको छ ...

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक

पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ सार्वजनिक
काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’दिलको दरवार ’ क्लासिक म्युजिक को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा परेस राई र कुशुम गुरुङ्गको स्वर रहेको छ । मिश्रा गुरुङ को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति, किराँती जनजीवन(राई÷लिम्बु)लाई चित्रणको परम्परागत लोक सभ्यतालाई देखाइएको छ । गीतमा प्रेमील मनका प्रेमका बोलीहरुलाई समेटिएको छ । गीतमा संगीतकार शशी गुरुङ...