सुनिल छिदालको ‘आइ एम सरी’ गीत सार्वजनिक

सुनिल छिदालको ‘आइ एम सरी’  गीत सार्वजनिक
सामाजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र संगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटक स्टार अनु परिय...

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )

बिना राउत र कमल सिंह अभिनित सिडी विजयको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साँझ सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल क...

संझनामा चर्चित रक गायक रविन तामाङ

संझनामा चर्चित रक गायक रविन तामाङ
काठमाडौँ। चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रेभोलुसन’का गायक रविन तामाङकाे जुलाई ४ तारीख साँझ निधन भएकाे थियो । मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएकाे पारिवारिक श्रोतले पुष्टी गरेको थियो । प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेपछी परिवारका सदस्यमध्ये एक दिदि भगवती तामाङले प्रहरीलाई खबर गरेका थिए। ...

गायिका बबि लिम्बुको स्वरमा `बादलुको गाजल´ सार्वजनिक ( भिडियो )

गायिका बबि लिम्बुको स्वरमा `बादलुको गाजल´ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायिका बबि लिम्बुको सुमधुर स्वरमा सजिएको ’बादलुको गाजल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिकपनमा सजिएको गीतमा प्रेमिल शैलीको माया र स्नेहलाई देखाइएको छ । यस गीतमा डिपी खनालको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन मन कृष्ण महर्जनको छायाँकन भिडियोलाई सम्पादन बन्दे प्रसादले गरेका हुन्। गीतको भिडियोमा बिना राउत र ...

गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज ( भिडियो )

गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज ( भिडियो )
काठमाडौं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' सहित आएका छन् । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरी आफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजीक' लिएर देश तथा विदेशम...

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनबाट सम्मान

धरानका मेयर हर्क साम्पाङ्गलाई  वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनबाट सम्मान
धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट प्रशस्त प्रशंसा पाइरहेका छ्न। यस क्रममा "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ले समेत उनको कदर गरेको छ। मेयर हर्क साम्पाङ्गले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ल...

धरानमा साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा दोस्रो अन्तर्राष्ट्रिय साहित्यिक कुम्भमेला आयोजना

धरानमा साहित्य कला संस्कृति प्रतिष्ठानद्वारा दोस्रो अन्तर्राष्ट्रिय साहित्यिक कुम्भमेला आयोजना
आनन्द श्रेष्ठ धरानमा असार १५ र १६ गते दाेश्राे अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महाेत्सव- २०८० सम्पन्न भएको छ। धरान उपमहानगरपालिका वार्ड नम्बर १३ को अभिभावकत्वमा सम्पन्न यस कार्यक्रममा नेपालका ७ वटै प्रदेशका साहित्यकारको उपस्थिति रहेको थियो । भारतकाे आसाम,दार्जिलिङ,सिलिगुडी देखि सिक्किम सम्मको स्रष्टा समेत गरेर करिब ४ सय जना साहित्यिक जीवहरुको यो जमघट साहित्य कला संस्कृति प्...

बबिना भट्टराईको स्वर/संगीतमा “तिमी नमर्नु है” गीत सार्वजनीक

बबिना भट्टराईको स्वर/संगीतमा “तिमी नमर्नु है” गीत सार्वजनीक
काठमाडौ, असार १६ । बबिना भट्टराईको स्वर तथा संगीत रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्...

साताको तीन कविता – कवि रीता अधिकारी ऋतु

साताको तीन कविता – कवि रीता अधिकारी ऋतु
पोखरामा बसेर कविता लेखीरहेकी कवि रीता अधिकारी ऋतु कविता आख्यान, समालोचना क्षेत्रमा स्थापित नाम हो । सेल्फ पोट्रेट कविता संग्रह २०७९ मा प्रकाशित भएपछि उहाँको उपस्थीति नेपाली कविता लेखनको क्षेत्रमा अझ शसक्त भएको हो । हाल पोखरेली युवा सांस्कृतिक परिवार, नेपाली लेखक संघ,कास्की उपाध्यक्षको रुपमा सकृय अधिकारीको कविताले महिलामाथि हुने अन्याय अत्याचारको बिरोधमा स्पष्ट बोलेको हुन्छ । प्रस्तुत छ साताको तीन ...

धरान संगीत प्रतिष्ठानद्वारा लोचन भट्टराई,हर्षु राइ र श्याम तमोट सम्मानित

धरान संगीत प्रतिष्ठानद्वारा लोचन भट्टराई,हर्षु राइ र श्याम तमोट सम्मानित
धरान/ गत शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा आयोजित "सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३ " कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ। धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम ...