च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर हर्क साम्पाङ्गलाई २८ लाख हस्तान्तरण

च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर हर्क साम्पाङ्गलाई २८ लाख हस्तान्तरण
धरान: कोकाहाखोलाबाट धरानसम्म खानेपानी ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम "च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान " बाट उठाईएको रकम सोमबार सार्वजनिक गरिएको छ। आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आय व्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रु...

मेकअप आर्टिस्टको भींडमा छुट्टै नाम सुजाकी उप्रेती

मेकअप आर्टिस्टको भींडमा छुट्टै नाम सुजाकी उप्रेती
काठमाडौं। नेपालको सौन्दर्य उद्योगमा आफ्नो मेकअप र हेयर स्टाइलिङको लगावबाट सुरु भएको सुजाकी उप्रेतीले नेपालका मेकअप आर्टिस्टहरुको भींडमा आफ्नो छुट्टै नाम कमाउन सफल भैसकेकी छिन्। नेपाल स्टारमा आधिकारिक मेकअप आर्टिस्टका रूपमा सौन्दर्य उद्योगमा आफ्नो पहिचान बनाएकी उनले मिस हेरिटेज इन्टरनेशनल, मिस ग्रान्ड नेपाल, र इन्डियन आइडलका पवन दीप लगायत संगै थुप्रै नेपाली सेलिब्रेटीको मेकओभर गरिसकेकी छिन्। उन...

चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान

चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान
-सुमन लिङदेन कथा/कथान्तर : पुर्वी नेपाल पान्थरको आङसाराङ गाउँ। लिम्बू समुदायको सभ्यता एवं भव्यताको ठाउँ। पारी कता कता नेपथ्यमा देखाईन्छ गाउँ, एकदम मधुर मधुर। गाउँको बेंसीखेतबाट हुँदो हो, मंगलसीङ उर्फ बिजय बराल बडेमानको परालको भारी लिएर घर जाँदैछ। उकालो छ बाटो। बाटैमा पर्छ नाम्साङ (दयाहाङ राई) को घर। घरमा भएको एउटा भैंसी पनि बेच्न लागेको देखेर अचम्म मान्छ मंगलसीङ । हुँदाखाँदाको भैंसी नि बेच्न...

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´

साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´
सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा  बिद्रोह  गरिरहेका हुन्छन् ।  प्रस्तुत छ साताको तीन कविता । पहिचानकाे कुरा लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काेउघारेरलेख्दालेख्दै मेरो देशको पहिचानकाे यादआयाेकुना कन्दराहरुमाचाैक चाैताराहरुमाअड्डा र गा...

लेख काफ्लेको स्वर र अभिनय रहेको `मदहोश बने´ म्युजिक भिडियो बजारमा

लेख काफ्लेको स्वर र अभिनय रहेको `मदहोश बने´ म्युजिक भिडियो बजारमा
काठमाडौ । लेख काफ्लेको स्वरमा `मदहोश बने´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लेख काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा गायक आफै मोडेलका रूपमा बर्षा शिवाकोटी र सुरवीर पण्डितसंग देखा परेका छ्न। फिल रेकर्डिङ स्टुडियो, अनाम नगर काठमाडौ र गोल्डेन सिमा म्युजिक मेडिसन अमेरिकामा रेकर्ड गरिएको यस गीतमा लेख काफ्लेको शब्द, संगीत र एरेन्ज किरण भुसाल , र मिक्सिङ/ मास्टरिङ अशोक महर्जनको रहे...

योगेन पुन र शान्तिश्री परियारको स्वरमा`माछी खेल्यो खोलीमा´ सार्बजनिक

योगेन पुन र शान्तिश्री परियारको स्वरमा`माछी खेल्यो खोलीमा´ सार्बजनिक
शान्तिश्री परियार र योगेन पुनको स्वरमा `माछी खेल्यो खोलीमा´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। टीका सानू युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस युगल गीतमा शिशिर भण्डारी र आयुष्मा कार्कीको अभिनय रहेको छ। अभिनयमा साथ दिने कलाकारमा भीम नारायण पुन र शिराज पुन रहेका छ्न। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा शैलेन्द्र थापाको शब्द, संगीत टोपेन्द्र बाबु , एरेन्ज कृष्ण बीके(भान्जा) र ...

हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो

हङकङका नेपालीहरुको साझा मिडिया एनएचडिडी स्टुडियोले बाह्रौं वार्षिकोत्सब मनायो
https://youtu.be/C8AWd3lH5rg सम्मान तथा वार्षिकोत्सबको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् । क्रान्ति सुब्बा,हङकङ । हङकङमा विगत १२ वर्षदेखि निरन्तर हङकङका नेपाली गतिविधि तथा स्थानीय समाचार डिजिटल माध्यमबाट एनएचडिडी स्टुडियोले प्रशारण गर्दै आएको छ। यसै सन्दर्भमा यस एनएचडिडी स्टुडियोले यही अप्रिल १५ तारीख शनिबार जोर्डनको ब्लु ओसन रेस्टुरेन्टमा आफ्नो १२औं वार्षिकोत्सब मनाएको छ। स्टुडियोका ...

साताको तीन कविता – कवि छम गुरुङ

साताको तीन कविता – कवि छम गुरुङ
आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ  साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । सोच्दासोच्दै लोकतन्त्र हामी प्रतिरोधमा सधैँ...

नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना
– दिलिप योन्जन तामाङ , हाल अमेरिका नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर ! चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर ! हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर ! सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर ! पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष...

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट

महानायकले उदघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट
काठमाण्डौं फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली संगको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध ब्रान्डको रुपमा स्थापित भएको क्याफेको पहिलो आउटलेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो । आग...