साताको तीन कविता : कवि सीता तुम्खेवा

साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्य...

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थ...

गोपाल तिमल्सिना र रुपा तिमल्सिनाको अभिनयमा “पानी खोला ” सार्वजनिक

गोपाल तिमल्सिना र रुपा तिमल्सिनाको अभिनयमा “पानी खोला ” सार्वजनिक
काठमाण्डौ लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गीत “पानी खोला ” गीतको भिडियो सार्वजनिक भएको छ । काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाँठो बाँध्ने गीत “पानी खोला ” सार्वजनिक गरेका छन् । गोपाल तिमल्सिना र रुकु नेपालीको स्वरमा सजिएको सो गीतमा गोपाल तिमल्सिनाको शब्द र संगीत रहेको छ । जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “पानी खोल...

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक
काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ। भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीको कथाला...

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै
रिपोर्टर्स क्लब अमेरिकावाईवा टेक लामा अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ...

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ
तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । वार्ता आउनु होस -वार्तामा बस्नोसथरी थरीका पकवान छन्,ज्युनार गर्...

`यहीं कतै २´ सार्वजनिक

`यहीं कतै २´ सार्वजनिक
काठमाण्डौं । प्रबिशा अधिकारीको स्वर रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थान...

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक
लन्डन । डायस्पोरा गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत 'यस्तो एउटा संसार' सार्वजनिक भएको छ ।  साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको उक्त गीत मान इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मार्च...

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान
काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ‘कति मिठो’ बोलको गीतबाट खुशीले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जित्न सफल भएकी हुन् ।  कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँतीको हाताबाट उनलाई अवार्ड हस्तान्तरण गरिएक...

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक
काठमाडौँ– विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’ को म्युजिक भिडियो सार्वजनिक  गरेका छन् । अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्त...