साताको तीन कविता – राधा कार्की

साताको तीन कविता – राधा कार्की
राधा कार्की नेपाली कथा र कविता लेखनमा स्थापित नाम हो । २०२९ चैत्र २०, दमक, झापामा जन्मीएकी यी कविको लेखनले महिलाको मनोबैज्ञानिक पक्षलाई सजीव रुपमा प्रस्तुत गरेको हुन्छ । विभिन्न बिधामा आधा दर्जन कृति प्रकाशित र दर्जनौं सम्मानहरुबाट सम्मानित हाल उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता । शान्तिको धुन जुन गोलार्धमा बाँचिरहेछु म जहाँ युगौँ अलप भएको छ जीवन्त शान...

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ । साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने
धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं दिनको शोलाई धरानको बराह मलमा रहेको फ्रेन्ड्स सिनेमाज हलले विशेष शो को रुपमा आयोजना गर्ने भएको छ । बैशाख २५ गते सोमबारको दिउँसो ३ः४५ बजेको शोमा जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार बिजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु दर्शकहरुस...

पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
प्रदिप सापकोटा यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यपान गर्नु अहा ! कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनाबाट मुक्ति पाउँछ । २०५९ साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिब नौ कोष पश्चिमको दुरीमा पर्ने बाग्लुङ जिल्लाको पुरानो सदरमुकाम एरिया हो...

साताको तीन कविता- कवि उमेश अकिञ्चन

साताको तीन कविता- कवि उमेश अकिञ्चन
नेपाली साहित्यमा कविको रूपमा परिचित उमेश अकिञ्चनको जन्म मोरङको, बबिया बिर्ता गोहीगाडामा भएको हो । पचासको दशकबाट कविता लेखनमा सक्रिय रहेका उनका वि.सं. २०६४ मा “एक सागर, दुई तारा” गीत सँग्रह र वि.सं. २०६८ मा “मोनालिसा र मार्च ८” कविता सँग्रह प्रकाशित छन् । कथा, निबन्धमा समेत कलम चलाउने अकिञ्चनले विभिन्न पुरस्कार र सम्मान समेत पाएका छन् । अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता, २०६७ मा प्रथम पुरस्...

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी
अर्जुन माङ्गफाङ्ग राई/ दक्षिण कोरिया देश विदेशमा अपार सफलताका साथ प्रदर्शनरत चलचित्र ‘जारी’ ले दक्षिण कोरियामा पनि दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। पहिलो सातामा नै रु सात करोड भन्दा उकालो  व्यापार गरेको यो चलचित्रको दुई वटा शो  यही अप्रिल ३० तारीख दक्षिण कोरियाको ओन्याङ्ग ओन्छ्न भन्न...

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने
क्रान्ति सुब्बा हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको छ । यी आँकडाका आधारमा मुल...

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक

दिलिप योन्जन तामाङको नयाँ मुक्तक संग्रह `आगमन ´सार्वजनिक
काठमाण्डौ, १६ बैशाख । कवि ,मुक्तकार , गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन आज काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य पुष्पा धमलाले राखेकी थिइन। बरिष्ठ साहित्यक...

साताको तीन कविता – कवि उत्तम भौकाजी

साताको तीन कविता – कवि उत्तम भौकाजी
साँघुटार बजार , रामेछापमा जन्मनु भएका कवि तथा गीतकार स्थापित कवि मध्ये एक हुनुहुन्छ ।गीतमा पनि त्यतिकै शसक्त , उहाँको  कविताहरुले मानवीय संवेदना, प्रेमलाई निकै शालिन शान्तरुपले अभिव्यक्त गरिरहेको हुन्छ । यात्रामा म पनि,गीति एल्बम- ‘स्पर्श’ ,‘वर्ड्स्’ ,‘मनमोहिनी’- लगायतका कृतिहरु प्रकाशित छन् उहाँका । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नोबेल स्कुल एण्ड कलेज संस्थापक मध्ये एक हुनुहुन्छ ।हाल फ्रण...

नेपाली संगीत क्षेत्रमा स्थापित हुदै अमित कोइराला

नेपाली संगीत क्षेत्रमा स्थापित हुदै अमित कोइराला
काठमाडौँ। नेपालको संगीत जगतमा एउटा नयाँ तारा उदय भएको छ- अमित कोइराला। एक प्रोफेशनल गिटारिस्ट अमित कोइराला काठमाडौँको बिभिन्न स्टुडियो तथा सांगीतिक कार्यक्रमहरुमा निक्कै व्यस्त हुन्छन। पेशागत गिटारवादक अमित कोइरालाले आफ्नो उत्कृष्ट प्रतिभा र सीपले संगीत क्षेत्रमा बिस्तारै आफुलाई स्थापित बनाउँदैछन्। अमितको प्रतिको लगाव सानै उमेरमा सुरु भएको थियो र त्यसबेलादेखि नै उनले आफ्नो सीपलाई सम्मान गर्दै आ...