साताको तीन कविता – कवि निमेष निखिल

साताको तीन कविता – कवि निमेष निखिल
लेखक निमेष निखिल चालीसको दशकमा उदाएका नेपाली साहित्य लेखनका एक शक्तीशाली लेखक हुन् । प्रकाशित कृतिहरुमा हालसम्म उनका मनहरूको परिसर कवितासङ्ग्रह– २०६५०, उमेरको नदी लामा कविताहरू– २०७० शोकगीतको पोस्टमार्टम कविता सङ्ग्रह– २०७१० प्रकाशित छन् । दर्जनौ साहित्यीक संस्थाको महत्वपुर्ण पदमा रहेर साहित्यसेवामा कार्यरत निमेष निखिल आफ्ना समकालिनहरुमाँझ लोकप्रीय कवि हुन् प्रस्तुत छ साताको तीन कविता । कविताका न...

प्रदेश नं १ इलामका मेयर रण ब.राई र अमेरिकाकालागि नियुक्त सदभावनादुतहरु युक्राद्वारा सम्मानित

प्रदेश नं १ इलामका मेयर रण ब.राई र अमेरिकाकालागि नियुक्त  सदभावनादुतहरु युक्राद्वारा सम्मानित
शेखर राई / राकेश राईन्यूह्याम्सायर, अमेरिका। युक्रा (UKROA) यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ९ अक्टोवर २०२२,मा न्यूह्याम्सायर राज्यको व्यारिङ्गटन सिटीमा एक विशेष कार्यक्रमको आयोजना गरी अमेरिका भ्रमणमा रहनु भएका सुर्योदय नगर पालिका ईलामका मेयर श्री रण ब. राईलाई स्वागत तथा सम्मान गरेको छ। साथै उक्त बिशेष कार्यक्रममा नेपाल सरकारले संयुक्त अधिराज्य अमेरिकाक...

हङकङमा स्थानीय कोभिड केस ५,०९८, आयातीत ३३५ थपिए,सबभेरिएन्ट एक्सबिडीबाट २ जना स्थानीय संक्रमित

हङकङमा स्थानीय कोभिड केस ५,०९८, आयातीत ३३५ थपिए,सबभेरिएन्ट एक्सबिडीबाट २ जना स्थानीय संक्रमित
क्रान्ति सुब्बा अक्टोबर २० तारीख बिहीबार कोभिड-१९ केसको विवरण .स्थानीय केस संख्या : ५,०९८.पिसिआरबाट पुष्टि केस संख्या : ९३१ (४३९ वटा पुष्टि केस ,४२० वटा लक्षणहिन केस र ७२ वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ४,१६७.आयातित केस संख्या : ३३५ जना.पिसिआरबाट पत्ता लागेको  केस : २९५ जना (५३ वटा पुष्टि केस ,२२४ वटा लक्षणहिन केस र १८ वटा केस सुनिश्चित हुन बाकी...

नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल

नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव सुरेश अधिकारी र उहाँको टिमलाई जेएफके एयरपोर्टमा अमेरिकी नेपालीले गत अक्टोबर १० तारीख भव्य स्वागत गरेका थिए । सचिव अधिकारी र उनको टिमलाई स्वागत गर्न समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटन सदभावना दुत फिप्नका उपाध्यक्ष चोन्जोन लामा , प्रवासी नेपाली एकता मञ्चका काेषाअध्यक्ष उमा लामा, किराँत याक्थुङ चुम्लुङका सभापत...

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो । पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो । दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ । भूकम्पको क्षति आइसकेको छैन ।

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्...

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल
काठमाडौं, २ कात्तिक संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो । जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल...

अक्टोबर १७ : हङकङमा ५,३६१ केस थपिए,आयातित ४०७, मृत्यु संख्या ५

अक्टोबर १७ : हङकङमा ५,३६१ केस थपिए,आयातित ४०७, मृत्यु संख्या ५
क्रान्ति सुब्बा अक्टोबर १७ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,३६१.स्थानीय केस संख्या : ४,९५४.पिसिआरबाट पुष्टि केस संख्या :१,३४४ (६५२ वटा पुष्टि केस ,५९५ वटा लक्षणहिन केस र ९७ वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,६१०.आयातित केस संख्या : ४०७ जना.पिसिआरबाट पत्ता लागेको  केस : ३६७ जना (३७ वटा पुष्टि केस ,३०२ ...

राजेन्द्र केरुङको स्वर र तिवाशेक लाओतीको रचना `दुनियाँलाई भुली´गीत सार्वजनिक

राजेन्द्र केरुङको स्वर र तिवाशेक लाओतीको रचना `दुनियाँलाई भुली´गीत सार्वजनिक
राजेन्द्र केरुङको संगीत र स्वरमा दुनियाँलाई भुली नामक गीतको भिडियो सार्वजनिक भएको छ । तिवाशेक लाओतीको रचना रहेको यस गीतको संगीत  संयोजन तथा मिक्सिङ राजु कार्कीको रहेको छ । मनोज साङ्सोनले रेकर्ड गरेका हुन। अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको  भिडियोको छायांकन/सम्पादन सृजन शिरीषले गरेका छन।करिब डेढ दशकदेखि सांगितिक क्षेत्रमा संघर्षरत  गायक राजेन्द्र केरुङले यस अघि "...

अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न
अमेरिका । हामी नेपाली ग्लोवलको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित नायग्रा फल्समा नेपाल फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।यहि अक्टोबर १ र २ मा सम्पन्न फेस्टिवल समाजका अध्यक्ष अमृत लामाको नेतृत्व, न्युर्योकका लागि नेपाली कन्सुलेट जनरल विष्णु गौतमको विशिष्ट आतिथ्यता, नेपाली पर्यटनदूत केशवराम राईको संयोजकत्व तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सन्चालनमा सम्पन्न भएको थियो । ...