अमेरिकामा युक्राले मनायो देउसी भैलो

अमेरिकामा युक्राले मनायो देउसी भैलो
न्युयोर्क, अमेरिका : अमेरिकाको न्युयोर्क स्थित  नेपाली संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले भव्यताका  साथ देउसी भैलो खेलेर तिहार मनाएको छ ।  युक्रा न्युयोर्क च्याप्टरको आयोजनामा न्युयोर्कको एल्म्हर्स्टस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा हालै खेलिएको देउसी-भैलोको औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्यप्टरकी अध्यक्ष  ममता  खालिङ राईको सभापतित्वमा...

साताको तीन कविता – कवि भिमा राई ‘तोलाछा’

साताको तीन कविता – कवि भिमा राई ‘तोलाछा’
कालेबुङ, पश्चिम बङ्गाल, भारतमा बसोबास गर्ने कवि भिमा राई 'तोलाछा' नेपाली कविता लेखनमा राम्रो सम्भावना रहेकी एक शक्तीशाली लेखक हुन् । उनका कविताहरुले आम मानिसको आवाजहरुलाई बुलन्दरुपमा बोलीरहेको हुन्छ । हालसम्म उहाँको हिउँ फुलेको देशमा तिमी हाम्रो मान्छे सन् २०१० र साङ्लाहरू सन् २०२१ प्रकाशित भएको छ । प्रस्तुत छ साताको तीन कविता । साङ्लाहरू संसार सबैको हो भनेर चुपचाप काम गरिरहेँ, जहाँ हरिया फाँटमा...

नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने

नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने
क्रान्ति सुब्बा हङकङ सरकारले यही नोभेम्बर ३ तारीख बिहीबारदेखि हङकङका सार्वजनिक बारबेक्यू साइटहरू बिस्तारै पुनः खोल्दै जाने भएकोछ । रेस्टुरेन्ट तथा अन्य नियमन सुचीमा परेका परिसरहरु निश्चित समय सिमासम्म मात्र खोल्ने नियम छ र यो नियम विगत २ वर्षदेखि कार्यान्वयनमा रहेको छ। तर उक्त मितिबाट समय सिमामा लागेको सबै प्रतिबन्ध हटाइने भएको छ। स्वास्थ्य अधिकारीहरूले अक्टोबर २७ तारीख बिहीबार आयोजित एक पत्र...

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक
काठमाण्डौं । नेपाल संवत् ११४३ न्हूदँया भिंतुनाको अवसरमा नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पबित्र कसा,शुलीन शाक्य, शतिस महर्जन,निशा देशार,रत्न शोभा महर्जन,दीपा महर्जन,सोनम महर्जन,कृष्ण भक्त महर्जनको स्वर रहेको छ । नेवारी समुदायको प्रतिनिधित्व गर्दै भाषा र संस्कृतिलाई जर्गेना गर्नुपर्ने सन्देश गीतमा समेटिएको कृष्ण भक्त महर्जनको संगीत तथा शब्द सिर्जना रहेको छ । हर...

हङकङमा अब`एक्सबिबि.१´भेरिएन्ट मुलधारमा आउने,नयाँ संक्रमित केस ५,४०६

हङकङमा अब`एक्सबिबि.१´भेरिएन्ट मुलधारमा आउने,नयाँ संक्रमित केस ५,४०६
क्रान्ति सुब्बा   महामारीको पाँचौं लहर स्थिर भए पनि  हङकङमा कोरोना भाइरसका नयाँ भेरिएन्ट स्ट्रेनबाट संक्रमित केसहरू आयात हुने क्रम रोकिएको छैन । हङकङमा अक्टोबर २१ तारीख सम्मको रेकर्डमा उप संस्करण एक्सबिबि.१ बाट संक्रमित केसको संख्या  ९९ पुगेको थियो  । प्रोफेसर लाउ यु-लङ्ग जो सरकारी विशेषज्ञ सल्लाहकारहरू मध्ये एक हुन् र हङकङ विश्वविद्यालयको बाल रोग विज्ञानका अध्यक्ष पनि हुन...

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन
धरान। पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत "धरान शहर " को छायाँकन धरान संगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ। युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्। मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको ...

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)
धरान । दशैँ -तिहारको बीचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कन्सर्ट अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम , गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ...

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार...

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’
हङकङ : नेपालीहरू भन्ने वित्तिकै गोर्खाली, निडर र साहसीको छवि, हङकङको स्थानीय परिवेशमा पुरानो भइसकेको छ। व्यापार, व्यवसाय, शैक्षिक, खेलकुद लगायतमा पनि नेपालीहरूले बलियो उपस्थिति जनाइरहेका छन्। पछिल्लो समय हङकङ रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरूलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन्। दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई...

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार उपस्थिति

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार उपस्थिति
नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी  उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको एउटा उदाहरण हो जहाँ नेपालका चर्चित रनवे मोडेलहरुको सहभागिता रह...