पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना

पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना
रमेश केसी फ्रान्सेली चिन्तक भोल्तेयरले होली रोमन साम्राज्य होली पनि नभएको र रोमन  साम्राज्य पनि नभएको टिप्पणी गरेका थिए । कालान्तरमा रोमन साम्राज्यको पतन भयो । हार्वड विश्व विद्यालयका इतिहासका प्राध्यापक नायल फर्गसन वर्तमान उदार विश्व व्यवस्था, उदार विश्व व्यवस्था नभएको र यो सकिएको टिप्पणी गर्दछन । सन् १९४५ मा अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व व्यवस्था अहिले संकटमा छ । बेलायतको उपनिवेशव...

साताको तीन कविता – कवि बच्चु हिमांशु

साताको तीन कविता – कवि बच्चु हिमांशु
मिक्लाजुङ गाउँपालिका -१, पाँचथरमा २०४८ सालमा जन्मिएका कवि बच्चु हिमाशुं नेपाली साहित्यमा पछिल्लो पुस्तामाँझ आलोचनात्मक अभिव्यक्ति राख्ने प्रिय कवि मध्ये एक हुन् । समाजसेवामा विशेष रुपमा रुचि राख्ने यी कवि धेरैजसो सडकमा भेटिन्छन् । नागरिक आन्दोलनमा आवद्ध रहेका हिमाशुं आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घको सचिवको रुपमा कार्यरत छन् । यीनका कविताहरुले भुई मान्छेको मुद्दाहरुलाई प्रखररुपमा उजागर गरेक...

हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने

हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने
क्रान्ति सुब्बा अक्टोबर १३ तारीख बिहीवार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,६२२.स्थानीय केस संख्या : ५,२३५.पिसिआरबाट पुष्टि केस संख्या :१,२७६ (६११ वटा पुष्टि केस ,५६५ वटा लक्षणहिन केस र १०० वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,९५९.आयातित केस संख्या : ३८७ जना.पिसिआरबाट पत्ता लागेको  केस : ३५२ जना (४४ वटा पुष्टि केस ,२८...

हङकङमा सबै क्वारेन्टाइनको खारेजी अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै

हङकङमा सबै क्वारेन्टाइनको खारेजी  अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै
क्रान्ति सुब्बा सबै किसिमको क्वारेन्टाइन हटाउने निधो नभएको स्थिति कार्यकारी परिषदका सदस्य डा को विङ-मानलाई अक्टोबर ९ तारीख एक पुरस्कार समारोहमा उपस्थित भएको अवसरमा मिडियाले समसामयिक विषयमा  केही प्रश्न तेर्याएको थियो । जस्तै हङकङमा केहि समय अघि  हाल कायम जिरो प्लस तीनको होम क्वारेन्टाइनलाई खारेज गरि जिरो प्लस जिरोको मापदण्ड यथाशीघ्र लागु गर्नु पर्छ भन्ने पक्षमा सरकारी विज्ञहरू...

काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन

काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन
काठमाण्डौं, २३ असोज प्रदेशसभा सदस्य निर्वाचन काठमाण्डौं क्षेत्र न ९ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ९ को ख बाट प्रदेश सभा पदको निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उमेद्धार कृष्ण बहादुर लामाले मनोनयन दर्ता गरेका छन् । देशको विकासका लागी आफनो उमेद्धारी रहेको दिएको कृष्ण बहादुर लामाले जानकारी दिनुभयो । मुलुकको आमुल परिवर्तनको लागी युवा नेतृत्व नै अपरिहार्य रहेको का...

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो
धरान । ११ बर्ष अगाडी "आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर " गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दशैं तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आफ्...

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति
नरजित राइ आमा रकको फेदमा साहित्यिक कार्यक्रम - १ सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श - शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।- क...

साताको तीन कविता – कवि अमित थेवे मिहाङ

साताको तीन कविता – कवि अमित थेवे मिहाङ
धरानको विजयपुरमा जन्मीएका लेखक तथा अभियन्ता अमित थेवे मिहाङ लिम्बुवान आन्दोलनका एक शक्तीशाली खम्बा हुन् । हाल बेलायतको केन्टमा रहेका थेवेले व्यवस्थापनमा स्नातक गरेका छन् । एक दर्जन भन्दा धेरै महन्वपुर्ण संस्था र पदमा रहेर काम गरिरहेका यी सर्जक हाल विश्व नेपाली साहित्य महासंघ , दक्षिण यूकेको सचिवको रुपमा कार्यरत छन् । लेखन, पत्रकारिता, अध्ययन अनुसन्धानमा संलग्न र करिब पाँच सय बढी फुटकर रचना, सिर्जन...

कथा – शंघाइ स्ट्रीटका दुई आँखा

कथा – शंघाइ स्ट्रीटका दुई आँखा
विजय हितान कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।  साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई ...

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य अल्पसंख्यकको घरमा पुगे

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य  अल्पसंख्यकको घरमा पुगे
हङकङ । हङकङबासी नेपाली लगायत अल्पसंख्यक समुदायप्रति लक्ष्यित एक कार्यक्रममा हङकङका रक्षामन्त्री क्रीस ताङ पीङ क्यङले गत मंगलबार अक्टोबर ४ तारीख आफ्नो बिशेष उपस्थिति जनाएका थिए ।  ‘सामुदायिक एकता - राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतुको अवसरमा शुभकामना आदानप्रदान साथै अग्नि नियन्त्रण गतिविधि ’ (community integration - the national day greeting the golden autumn with fire prevention activities ) न...