धिरेन शाक्य र हङकङकि लोक गायिका तथा मोडेल मञ्जु थापाको अभिनयमा “माया लाउदै जाउँ ” सार्वजनिक

धिरेन शाक्य र हङकङकि लोक गायिका तथा मोडेल मञ्जु थापाको अभिनयमा “माया लाउदै जाउँ ” सार्वजनिक
काठमाण्डौं ।गायक आनन्द कार्की र गायिका साधना सरगमको स्वरमा रहेको “माया लाउदै जाउँ ” गीतको भिडियो सार्वजनिक भएको छ । आनन्द कार्कीको शब्द तथा सचिन सिंहको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । `फुल जस्तो उमेर`,`भाछु मरे तुल्य´ जस्ता लोक गीत गाएर चर्चित बनेकी मन्जुले भाछु मरे तुल्य भन्ने आफ्नै स्वर भएको गीतको म्युजिक भिडियोमा आफै नायक धिरेन शाक्यसंग अभिनय गरेकी छिन। गायन र मोडलिङलाई...

“ मि टु “ को अभियोग लागेका भुवन केसीको चलचित्र विकास बोर्डको अध्यक्षको लागि कति फिट ?

“ मि टु “ को अभियोग लागेका भुवन केसीको चलचित्र विकास बोर्डको अध्यक्षको लागि कति फिट ?
काठमाडौं । भुवन केसीले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका पनि छन् । सम्झना, कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति उनका सफल फिल्मका सूची हुन्, जहाँ भुवनले उल्लेख गर्न लायक अभिनय गरेका छन् । ’गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित नै गरेका छन् । तर भुवन जति सिनेमामा नायकको रुपमा चर्चित छन् त्यो भन्दा बढि विभिन्न अभियोगहरुबाट चर्चित छन् । ती मध्ये सबैभन्दा बढि केश जोडिएका छन् के...

एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने

एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने
क्रान्ति सुब्बा यसबारे जानकारीको लागि तलको भिडियो हेर्नुहोस https://youtu.be/roClaHSOa3Y अर्थ मन्त्री पल चान मो-पोका अनुसार जुलाई १६ तारीख शनिबार साँझसम्ममा सचिवालयले करिब ३०,००० उपभोग्य भौचर योग्यताबारे पुनरावलोकन गरिपाउँ भन्ने व्यहोराको निवेदन प्राप्त गरेको बताए। अधिकारीहरूले उपलब्ध निवेदनलाई जनताको हितलाई ध्यानमा राख्दै उद्वार र सहजपुर्वक व्यवस्थापन गरिने कुरामा चानले जोड दिए। स्...

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क

किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क
नन्द कन्दङवा किरात झन्डा किरात र याक्थुङ प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात र याक्थुङको सम्बन्ध छ भन्ने ४ वटा महत्वपुर्ण आधारहरु रहेका छन् । ती  ४ आधार बाहेक अरु पनि आधारहरु छन् । तर तिनीहरुको यहाँ चर्चा गरिन्न । यहाँ ति ४ वटा महत्वपुर्ण आधारको मात्र चर्चा गरिन्छ । पहिलो आधार हो, कन्दङवा, खेवा, थेगिम, पापो, सातरेनुहाङ, खोक्याहाङ लगायत धेरै लिम्बु बंश जसलाई मुन्धुममा तेम...

साताको तीन कविता – कवि उत्तम लिम्बु तुम्सा

साताको तीन कविता – कवि उत्तम लिम्बु तुम्सा
उत्तम लिम्बु तुम्सा समयसामयिक नेपाली कविता क्षेत्रमा स्थापित नाम हो । डेढ दशक अघिबाट कवितामा निरन्तर साधनारत उनी कुरुले तेनुपा, धनकुटा निवासी हुन् । कवितालाई बिचार भन्दा हृदयले श्रृङगार्न रुचाउने उनले जब कविता वाचन गर्छन् तब कुनै फेदाङमाले मुन्धुम फलाके झैं लाग्छ । प्रस्तुत छ साताको तीन कविता । रित्तै फर्कि आएँ सुनेपछि देशकाे खबर बरु उतै फुलाउँछु ठानेर सपनाकाे अम्लारी रित्तै फर्कि आएँ का...

कथा- अर्को युग

कथा- अर्को युग
-मिश्र वैजयन्ती ऊ र म धेरै समयदेखि भेट्न चाहिरहेका थियौँ । ऊ पनि जीवन धान्ने नाउँमा व्यस्त थियो र म पनि जीवन धान्ने नाउँमा जीवनको लठिभद्रलाई सम्हाल्दा सम्हाल्दै झनै जटिलतातिर छिरिरहेकी थिएँ । ‘एकदिन त अलिक सहज होला नि त !’ मन थाम्ने सुत्र यही थियो । निकै लामो प्रयत्न रह्यो हामीबीच भेट हुन । पछि समय मिलाएर भेट्न थाल्यौँ । तर भेट्ता भेटता यस्तो भयो कि नभेटेको भए राम्रो हुने थियो । ऊ चित्रकार हुँ भ...

जेनिशा गौतमको स्वरमा ‘मंहगीले मार्यो बरि लै ’ सार्वजनिक

जेनिशा गौतमको स्वरमा ‘मंहगीले मार्यो बरि लै ’ सार्वजनिक
काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन्। महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगीले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी ह...

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा” सार्वजनिक

दिपक थापा माइथाने मगरको शब्द मा “मेरी आमा”  सार्वजनिक
काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुर्काएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको गी...

जुलाई १५ बाट हेल्थ कोड लागू,आगामी नोभेम्बर सम्ममा क्वारेन्टाइन हटाउने हङकङ सरकारको लक्ष्य

जुलाई १५ बाट हेल्थ कोड लागू,आगामी नोभेम्बर सम्ममा क्वारेन्टाइन हटाउने हङकङ सरकारको लक्ष्य
क्रान्ति सुब्बा हङकङ सरकारले कोभिड संक्रमितलाई व्यवस्थापन गर्न मुल भुमि चीनले अपनाएको हेल्थ कोड सिस्टम अर्थात  "रातो, पहेंलो र हरियो स्वास्थ्य कोडहरू" को अभ्यासलाई अनुशरण गर्ने भएको छ र यसलाई हाल कार्यान्वयनमा रहेको लिभहोम सेफ एपमा समावेश गरिने  भएकोछ। रातो र पहेंलो कोडहरूमा ट्र्याकिङ फङ्सन समाबेश नभएकाले यसले  साधारण नागरिकहरूलाई असर गर्दैन। महामारीको भावी विकाससँग जुध्न शु...

विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...