जुलाई ३१ : हङकङमा ४,६३४ केस थपिए

जुलाई ३१ : हङकङमा ४,६३४ केस थपिए
क्रान्ति सुब्बा जुलाई ३१ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,६३४.स्थानीय केस संख्या : ४,४५५.पिसिआरबाट पुष्टि केस संख्या : १,५९०.एन्टिजेनबाट पुष्टि केस : २,८६५.आयातित केस संख्या : १७९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६ जना.आयातितमा युकेबाट ३४ जना,सिंगापुरबाट १२ जना, थाइल्यान्डबाट १९,अमेरिकाबाट १४ जना, इन्डियाबाट २२ जना आएका थिए ।.क्वारेन्टाइन ह...

साताको तीन कविता – कवि साङसेन पंधाक

साताको तीन कविता – कवि साङसेन पंधाक
साङसेन पंधाक मुन्धुमी कवि हुन् । उनको लेखनमा मुन्धुमी लय अनि टिम्मुरको जस्तो स्वाद भेटिन्छ। उनको कविता पढे पछि कविताले राजनीति गर्नु पर्छ भन्ने ल्याकत देखाउछ। फरक आयाम साहित्यिक आन्दोलनका अभियान्ता समेत रहेका उनका कविताहरुले जबरजस्त र तर्कपुर्ण रुपमा आफ्ना बिचारहरु पस्कीरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । अक्षरहरुको झुपडी र चेतना जङ्गल जाँदा भलायोले छोए जस्तै तिमीलाई पनि भित्र भित्रै डि...

नेपाली लेखकको समस्या त्यही हो, कथाको लाइन र जीवनको लय दुवै मिलाउँदै हिँड़्नुपर्ने हुन्छ-छुदेन काविमो

नेपाली लेखकको समस्या त्यही हो, कथाको लाइन र जीवनको लय दुवै मिलाउँदै हिँड़्नुपर्ने हुन्छ-छुदेन काविमो
छुदेन काविमो भारतेली मूलका नेपाली भाषी लेखक हुन्। कालेबुङमा जन्मिएर हुर्किएका काविमोको पहिलो कथा संग्रह 1986 हो। 2015 मा प्रकाशित उक्त संग्रहले 2017 को आशरानी राई स्मृति पुरस्कार मणिपुर प्राप्त गरेको छ। यसको लगत्तै 2018 मा सोही पुस्तकलाई युवा साहित्य अकादमी, नयाँ दिल्ली प्राप्त भएको हो। पाठकलाई उनको लेखनले यसरी तान्छकी तपाईं उनले लेखेको उपन्यास , कथा , जे पढे पनि किताब पढि नसकी तपाईंको मस्तिष्कले ...

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम
न्युयोर्क अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा,महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस...

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए
न्युयोर्क ,अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले  जुलाई १७ तारीख  आइतबार न्यूयोर्कको क्वींसब्रिज पार्कमा वर्षेनी मानाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) भव्य पुर्वक मनायो । किरात  याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिभिन्न मनोर...

हङकङ र मकाउमा चीन बिरोधि तत्व अझै सक्रिय रहेको ठहर

हङकङ र मकाउमा चीन बिरोधि तत्व अझै सक्रिय रहेको ठहर
क्रान्ति सुब्बा हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङले जुलाई १८ तारिख सोमबार बेइजिङमा आयोजित एक सेमिनारमा दिएको अनलाइन किनोट भाषणमा हङकङ र मकाउमा चीन विरोधी शक्तिहरू अझै निस्तेज नभैसकेको स्थिति रहेको जसका कारण हङकङ र मकाउका सबै बासिन्दाहरू सतर्क रहनुपर्ने बताएका थिए । यसै सन्दर्भमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका वर्तमान सदस्य हङकङका प्रोबेजिङ राजनीतिकर्मी ताम यिउ-च...

रुक्साना लिम्बुसँग निमा तामाङको “बाबा-छोरी ” सार्वजनिक

रुक्साना लिम्बुसँग निमा तामाङको “बाबा-छोरी ” सार्वजनिक
धरान / नेपाली संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेका हाल अमेरिकामा बसोबास गर्ने दमकका प्रतिभाशाली गायक निमा तामाङले द भोइस किड्सकि फाइनालिस्ट बाल गायिका रुक्साना लिम्बुसँग गाएको युगल गीत " बाबा-छोरी " आरपीआर म्युजिक एकेडेमी युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गायक राजेश पायल राईको संगीत रहेको गीत डीपी खनालले रचना गरेका हुन्। स्टुडियो भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको संगीत संयोजन रा...

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला भव्यताका मनायो

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला  भव्यताका मनायो
बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ।सयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका विशिष्ठ अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत ब...

साताको तीन कविता-कवि छेवाङ योञ्जन

साताको तीन कविता-कवि छेवाङ योञ्जन
छेवाङ योञ्जन भारतेली नेपाली भाषी कवि हुन् । एक दशकदेखि नेपाली कविता लेखिरहेका योञ्जन आम मान्छेको कथालाई कविता मार्फत् सुनाउन खप्पीस छन् । अनुवादमा पनि शसक्त उनले अरुन्धती रायको किताब अनुवाद गरेका छन् " जातको उन्मूलन " । हाल भारतमा खोलिएको किताब घरका अभियन्ता समेत रहेका रहेका छन उनी । प्रस्तुत छ साताको तीन कविता । नयाँ टुसा अकस्मात यो मनलाई बित्यास पऱ्यो प्रिये त्यसैले तिमीसम्म पठाइरहेको छु ढुकढु...

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प
मनोज कुमार मेयाङबो धरानका मेयर हर्क साम्पाङ जीको नेतृत्वमा विगत १ महिना देखि धराने जनताहरु धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक,भौतिक,शारिरीक सहयोग देश तथा बिदेशबाट जुटाएर अत्यन्तै उत्साहपूर्वक काम गरिरहनु भएको छ। पकुवा खोलाबाट खानेपानी ल्याउने कार्य  सफल भएपछि अहिले निसाने खोलाले प्राथमिकता पाएर पुर्वाधार निर्माण कार्य पनि शुरुवात भइसकेको छ। यस महान काममा नेतृत्व प्रदान गर्ने मेयर साम्...