तिज विशेष महिला बीमा साक्षरता कार्यक्रम सम्पन्न

तिज विशेष महिला बीमा साक्षरता कार्यक्रम सम्पन्न
विराटनगर, भदौ ८ महिलाहरुको महान चाड तिजको विशेष अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले ‘तिज विशेष महिला बीमा साक्षरता कार्यक्रम’ आयोजना गरेको छ। राधेश्याम महिला समूह विराटनगरका सदस्य तथा विभिन्न बीमा कम्पनीका महिला प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रम महिला सशक्तिकरण र बीमा सचेतनाको दृष्टिले महत्त्वपूर्ण भएको आयोजकले जनाएका छन्। कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रद...

साताको तीन कविता -कवि चाचु

साताको तीन कविता -कवि चाचु
नागार्जुन ६ टौखेल , काठमाडौँका रैथाने बासिन्दा हुनुहुन्छ चाचु । उहाँ कविहरुको जमातमा निकै कम भेटिनुहुन्छ । तर कविता लेख्नु उहाँको सौख हो । हालै उहाँको नीलकाँडा झाङ कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । तरल सम्बन्ध उनले रगत पसिना गरी अलिकति आफ्नो माया मेरो मनको खातामा जम्मा गरेकी थिई ब्याजको आशामा तर- मैले लगानी गर्नुको साटो अलि अलि गर्दै उनको चल अचल सम्पत्ति साथीभाईल...

मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ
 मुन्धुमको महत्व, संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाईसमेत संलग्न गराउनुपर्नेमा सरोकारबालाहरुले जोड दिनुभएको छ । काठमाडौंमा शनिवार याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्ने बताउनुभएको हो । कार्यक्रममा मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राख्नुभएको थियो । मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका...

आजको समयमा नेपाली जनतामा हरेक दृष्टिकोणले जागरण आई सकेको छ – नविना लामा

आजको समयमा नेपाली जनतामा हरेक दृष्टिकोणले जागरण आई सकेको छ – नविना लामा
नेपाली राजनितिमा नविना लामाको आफ्नै गरिमामय परिचय छ । पुर्व प्रतिनिधि सभा सदस्य नविना लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले ) सम्बद्ध सांसद हुनुहुन्छ । विद्यार्थी संगठनको नेतृत्व गर्दै विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भई सफलतापुर्बक कार्यकाल सम्पन्न गरेको ईतिहास छ । यहाँसग हामीले वर्तमान राजनिति र महिला नेतृत्वको बिषयमा केन्द्रीत रहेर कुराकानी गरेका थियौं। प्रस्तुत छ पाँच प्रश्न ...

फिल्म निर्देशक दिनेश लिङ्देन अमेरिकामा सम्मानित

फिल्म निर्देशक दिनेश लिङ्देन अमेरिकामा सम्मानित
न्युयोर्क ।फिल्म निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) अमेरिकामा सम्मानित भएका छन्। अमेरिकामा रहँदै आएका नेपाली जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले लिङ्देनलाई ३१ औं विश्व आदिवासी दिवसको अवसरमा सम्मान गरेको हो। निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’ जस्ता फिल्महरू निर्देशन गरेका छन्। ‘यो सम्मानले अझै जिम्मेवार भएर काम ...

एलिसा ढुंगानाको सौर्न्दर्यको भग्नावशेष बिमोचित

एलिसा ढुंगानाको सौर्न्दर्यको भग्नावशेष बिमोचित
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह 'सौन्दर्यको भग्नावशेष' बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले साउन २७ गते काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो । "जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।" वरिष्ठ कवि दिनेश अ...

परिस्थिति जति नै कठोर भए पनि राज्यको तर्फबाट अवसर र समर्थन पाइएमा परिवर्तन सम्भव छ – कमला उप्रेती

परिस्थिति जति नै कठोर भए पनि राज्यको तर्फबाट अवसर र समर्थन पाइएमा परिवर्तन सम्भव छ – कमला उप्रेती
कमला उप्रेती, महिला सुरक्षा दबाब समूहकी केन्द्रीय उपाध्यक्ष, महिला संस्था Women's Foundation नेपालको पूर्व अध्यक्ष तथा हाल प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्छ । पाँच प्रश्नमा उहाँसग नेपाली महिला आन्दोलन , समस्या र समाधानमा केन्द्रीत रहेर गरिएको कुराकानी । नेपालको महिला आन्दोलनलाई कसरी हेर्नुभएको छ ? महिला आन्दोलन नेपालमा एक गहिरो, ऐतिहासिक र साहसिक यात्रा हो। यो केवल केही महिलाको आवाज...

राष्ट्रपति ट्रम्पको `मेक अमेरिका फिट अगेन´ अभियानमा नेपालीको ऐक्यबद्धता

राष्ट्रपति ट्रम्पको `मेक अमेरिका फिट अगेन´ अभियानमा नेपालीको ऐक्यबद्धता
अमेरिका ।अमेरिकी राष्ट्रपति ट्रम्पले "अमेरिकालाई फेरि फिट बनाऔं" ( Make America fit again ) भन्ने एक कार्यकारी आदेश माथि जुलाई ३१ तारीख हस्ताक्षर गरेका छ्न । अमेरिकाको सरकारी स्कुलहरुमा राष्ट्रपति फिटनेस टेस्टलाई पुन: लागु गर्ने उदेश्य अनुरुप यो आदेश जारी गरिएको हो। "यो एक गजबको परम्परा हो र हामी यसलाई पुनः लागु गर्दैछौं," ट्रम्पले बिहीबार ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षर ग...

साताको तीन कविता – कवि बिजय हितान

साताको तीन कविता – कवि बिजय हितान
नेपाली साहित्यमा पार्यबरणीय लेखनमा आफ्नै बिशिष्ट योगदान पुर्याउदै आउनु भएको लेखक बिजय हितान नेपाली साहित्यमा एक स्थापित नाम हो । 'लाहुरेको रेलिमाई 'उहाँको नेपाली पाठकमाझ लोकप्रिय उपन्यास हो । पछिल्लो समय मलाई आर्यघाट लगेर नजलाउनु कविताकृति प्रकाशित जसमा पर्यावरण संरक्षणमा केन्द्रित रहेर लेखिएका कविताहरु समावेश छ । प्रस्तुत छ साताको तीन कविता । महामारी र फोक्सोको कथा मेरो सिङ्गो अस्तित्व भन्नू...

लेख्न र बोल्न सक्ने महिलाले पीँधमा रहेका महिलाको आवाजलाई उजागर गर्न जरुरी छ

लेख्न र बोल्न सक्ने महिलाले पीँधमा रहेका महिलाको आवाजलाई उजागर गर्न जरुरी छ
उहाँले नेपाली साहित्यमा पछिल्लो समय  'प्याउली ' उपन्यासको कारण चर्चा कमाई रहनुभएको छ । बिशेषगरि महिलाले भोग्नु परेको असमानताहरुको बिरोधमा उहाँको लेखनले सरल र शान्तरुपमा आवाज उठाईरहेको हुन्छ । यो पल्ट पाँच प्रश्नमा लेखक वालिका बान्तवालाई प्रस्तुत गरेका छौं । लेखनमा आएको छोटो समयमा पाउनु भएको चर्चाले तपाईंलाई कस्तो अनुभूति दिएको छ । म किताब लेखकको रुपमा मात्रै अहिले आएकी हु । फुटकर लेखन अलि पह...