गायिका अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक

गायिका अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक
काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमि...

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्...

नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार शुरु

नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड  बजार शुरु
विराटनगर नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार लाग्ने विराटनगरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपाली ब्रान्डको प्रवर्द्धन र स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने उद्देश्यले रमाइलो कार्यक्रम विकेन्ड बजार आयोजना गर्न लागिएको आयोजक सस्था विकेन्ड बजारले जनाएको छ । विकेन्ड बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तशिल्प र घर सजावटका सामानलग...

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस मनायो

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस मनायो
न्युयोर्क । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस, विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा भव्य रुपमा यही अक्टोबर ५ तारिख सम्पन्न गरेको छ । प्रमुख अतिथिलाई शेर्पा रीतिरिवाज अनुसार शेर्पा सिलि नाचद्वारा विशेष सम्मानका साथ स्वागत गरिएको थियो । बिषेश अथितिहरुमा श्रद्वेय धर्मगुरु डा. युला शेर्पा, अमेरिकाक...

वर्तमान सरकारको विकल्प खोज्ने वेला भएको छैन, नेता डा कोइराला

वर्तमान सरकारको विकल्प खोज्ने वेला भएको छैन, नेता डा कोइराला
कुमोद अधिकारी विराटनगर २२ असोज, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने वेला अहिले नभएको वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्नुहुदै उहाले नेपाली कांग्रेस र नेकपा एमाले विचको सहमतीमा वनेको गठवन्धन सरकारको एकसय दिन पनि नपुगि सकेको अवस्थामा यो सरकारको विकल्प खोज्ने वेला अहिले नभएको प्रष्ट पार्नुभयो । सरकारमा रहेका दुई ठुला दलको विच व...

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण
विराटनगर÷ विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजि...

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण
विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ । प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । उपचार हुन सक्ने रोगले समेत बालबालिका...

महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ

महानगरद्वारा बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्भ
विराटगगर÷ विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताउनुभय...

विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी

विराटनगरका अधिकांश माछा–मासु पसलमा सरसफाईको कमी
विराटनगर÷ विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा–मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा–मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइएको हो । पछिल्ला केही दिनयता महानगरले माछा–मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । दशैंलगायतका चाडपर्व...

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……
पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्याङमा जन्मेका योञ्जन विशेषगरी आदिव...