महामारी प्रकोप मत्थर हुदै,हङकङको जनजीवन सामान्य बन्दै,संक्रमित ३४७ जना
क्रान्ति सुब्बा
कार्यकारी प्रमुख क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस
https://youtu.be/M23zr1luSa4
अप्रिल २६ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३४७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २०५.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४२.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०२,६३८ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १२ जना.आयातित मध्...









