अप्रिल २४ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४२९
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २२१
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,८६० (वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : १९ जना
.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : १५ जना जसमध्ये ४ जना साउथ कोरिया र अमेरिकाबाट , ५ जना फ्लाइट नम्बर QR818 मार्फत साउथ अफ्रिका,इटाली,जर्मनी युकेबाट आएका थिए ।
.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ४ जना जो क्रमशः  युके ,  क्यानाडा, न्युजिल्यान्ड र स्विजरल्याण्डबाट आएका थिए ।

.आज पुष्टि २२१ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ५०
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : ३६
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: १३५
.११६ वटा केसको जिनोम सिक्वेन्सिङ भएको थियो जसमा शुन्य डेल्टा भेरिएन्ट भेटिए। ११५ केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियोे ।  एउटा केसको भाइरल लोड कम भएका कारण परिक्षण हुन सकेन।

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : २,०१५
.हाल क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : १
.आइसियु रहेका संख्या : १६

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,०३६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १३
.औसत मृत्यु दर: ०.७६%
.८० वर्ष माथिका विरामीको औसत मृत्यु दर: १०.४३%
.भ्याक्सिन नलाएका वा एक डोज मात्र लगाएकाको मरण संख्या : ८८%
मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : १३
. मृतक मध्ये २ जनाको २ दिन अघि अप्रिल २२ का दिन  देहावसान भएको थियो जस मध्ये १ जनाको उमेर ७४ थियो भने अर्कोको उमेर ८९ थियो ।
.बाकी रहेका ११ जनाको मृत्यु  गत २४ घन्टामा  भएको थियो जसमा ३१ वर्ष देखि ८९ वर्ष बीचका ७ जना पुरुष र ४ जना महिला थिए ।
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १
.खोप नलाएका मृतकको संख्या : ६
.एक खोप लगाएका मृतकको संख्या : १
.दोस्रो  खोप लगाएका मृतक संख्या : ४
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष नाघेका मृतकको संख्या : ९ जना
.कम उमेरका मृतक अन्तर्गत एक ३१ वर्षका आन्द्राको क्यान्सर भएका पुरुष र अर्का मधुमेह पीडित एक ५७ वर्षका पुरुष रहेका छ्न।

.डिस्चार्ज संख्या : १६९ ( गत २४ घन्टामा)
.निको भएका : २५९ जना
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा १ जनामा पोजिटिभ देखिएको थियो र २ जना क्वारेन्टाइनमा जानुपर्ने क्लोज कन्ट्याक्ट भेटिएका थिए ।

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,२२१
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २१,६४३

तपाईको प्रतिक्रिया