अप्रिल३०:हङकङमा नयाँ केस संख्या ३६३,ओमिक्रोनको नयाँ उपभेरिएन्ट बिए.२.१२ र बिए.२.१२.१ देखियो आयातितमा

अप्रिल३०:हङकङमा नयाँ केस संख्या ३६३,ओमिक्रोनको नयाँ उपभेरिएन्ट बिए.२.१२ र बिए.२.१२.१ देखियो आयातितमा
क्रान्ति सुब्बा अप्रिल ३० तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३६३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १९०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७३.कुल संक्रमित संख्या : १,२०४,२१०(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : २५ जना.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस: २३.रयापिड एन्टिजेन टेस्टबाट पत्ता लागेको आयातित केस : २.आयातित मध्ये...

नारी शक्तिमा आधारित आँधी तुफान २ साउनमा

नारी शक्तिमा आधारित आँधी तुफान २ साउनमा
काठमाडौँ, बैशाख १७ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ । ओम साई भक्त मुभी प्राल...

शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा

शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा
कृष्ण ढुङ्गेल नेपाली राजनीतिमा थोरैमात्र पनि चासो राख्नुहुन्छ भने तपाईँका लागि सिपी मैनाली नौलो नाम होइन । तर यो मैनालीको कथा होइन, न त राजनीति कै हो । यो मैनालीका साथी यादवको कथा हो । मुनार यादव । यो शिक्षकको कथा हो । जीवनका ३६ उर्जावान बसन्तहरु शिक्षण पेसामा बिताएका शिक्षकको कथा । सर्लाहीका मुनारले आफ्नो आईएस्सीको पढाइ काठमाडौँको अमृत क्याम्पसबाट पूरा गरेका हुन । क्याम्पसमा मात्र होइन, होस्टलम...

साताको तीन कविता – कवि अनिल श्रेष्ठ

साताको तीन कविता – कवि अनिल श्रेष्ठ
अनिल श्रेष्ठ नेपाली कविताको क्षेत्रमा एउटा शालिन नाम हो । उनका कविताहरुमा प्रकृतिको सुन्दरतालाई नजिकबाट महसुस गर्न सकिन्छ । मान्छेको मनोदशालाई नजिकबाट बुझ्न पाइन्छ र प्रेमको निम्ति समग्र मानव समाजलाई एक कविको नाताले शान्तिपुर्ण समाज निर्माणको आव्हान गरेको छ । प्रस्तुत छ साताको तीन कविता । गुमनाम हुँदै गइरहेको एउटा नाम जसरी चराहरु आकाशमा उडेका छन निर्विघ्न चराहरु झैं म आकाशमा उडन सक्दिनँ यो जाडो...

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा
क्रान्ति सुब्बा आफ्नो प्राचीन भौगोलिक पर्यावरणमा रुमल्लिदै एउटा वयस्क र दुइ वटा किशोर वयका टेथिशाड्रोस इन्सुलरिस डाइनोसर। इटाली डाइनोसरको नामले प्रसिद्ध स्थान होईन । तर डाइनोसरका अवशेषहरु भेटिएपछि कुरा अर्कै भयो।स्लोभानियाको सिमानामा पर्ने इटालीको एउटा मत्स्य ग्राममा चरम उत्तर खरिढुंगा युग (latest cretateous period 100-66 million years ago ) कालिन जीवहरुको हाडखोरको एक थुप्रो अवशेष फेला...

अप्रिल २९: हङकङमा आजको संक्रमित संख्या ३६६, आयातित केस १४

अप्रिल २९: हङकङमा आजको संक्रमित संख्या ३६६, आयातित केस १४
क्रान्ति सुब्बा अप्रिल २९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३६६.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १९६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७०.कुल संक्रमित संख्या : १,२०३,८४७(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १४ जना.आयातित मध्येमा ८ जना हिजो एयरपोर्टमा पुष्टि भएका   हुन। जसमा केहि केस क्याथे प्यासिफिकसंग संबंधित थिए । ३...

अप्रिल २८: हङकङमा ओमिक्रोन सब भेरिएन्ट बिए.५ को दोस्रो केस देखियो,४१३ संक्रमित

अप्रिल २८: हङकङमा ओमिक्रोन सब भेरिएन्ट बिए.५ को दोस्रो केस देखियो,४१३ संक्रमित
अप्रिल २८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २०६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०७.कुल संक्रमित संख्या : १,२०३,४८१(वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : २४ जना.आयातित मध्येमा १९ जना न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेका हुन भने ५ जना रयापिड एन्टिजेन टेस्ट मार्फत पत्ता लागेका हुन। ७ जना हिजो आइपुग...

अप्रिल २७: हङकङमा आज ४३० जना संक्रमित,१५ जना आयातित

अप्रिल २७: हङकङमा आज ४३० जना संक्रमित,१५ जना आयातित
अप्रिल २७ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४३०.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २२२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०८.कुल संक्रमित संख्या : १,२०३,०६८ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १५ जना.आयातित मध्येमा ४ जना हिजो आइपुगेका थिए । ३ जना फ्लाइट नम्बर JL029 मार्फत आएका थिए जस मध्येमा एउटा केस रिपोजिटिभ थियो । अन्य यात्रु फ्लाइट नम्...

अध्यक्षमा ममता राई,युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन संपन्न

अध्यक्षमा ममता राई,युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन संपन्न
शान्तिराज राई,न्युयोर्क यही अप्रिल २४ तारीख युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौं अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको जयाक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष मुना राई, विशेष अतिथि  केन्द्रीय कोषध्याक्ष नवीनकला राई, अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए । अधिवेशनले सर्बसम्मतमा ममता राईको अध...

नेपाली कलाकारहरुको न्यु यर धमाका अष्ट्रेलियामा सम्पन्न

नेपाली कलाकारहरुको न्यु यर धमाका अष्ट्रेलियामा सम्पन्न
अष्ट्रेलिया / नयाँ बर्ष २०७९को अवसर पारी सुदूरपश्चिम समाज अष्ट्रेलियाले अष्ट्रेलियाको सिडनीमा आयाजेना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित संस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु यर धमाका २०७९ भव्यरुपमा सम्पन्न भएको छ । स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक- गायिक...