कौसीमा उलार हुदैछ

कौसीमा उलार हुदैछ
अदिती श्रेष्ठ काठमाडौं ।  लेखक नयन राज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ' उलार ' मा आधारित  नाटक वैशाख ६ गतेदेखि दैनिक  मञ्चन भई रहेको छ। चे शंकरको निर्देशनमा बनेको यो नाटक बुधबार देखि टेकु स्थित कौसी थिएटरमा नियमित अपरान्ह ५:३० बजे  एक महिनाको रिहर्सलपछि मञ्चन भएको हो । मंगलबार बिदाको दिन भएकोले मंचन हुन्न । शनिबार दिउँसो एक बजे मंचन हुन्छ । गार्डेन थिएटर र कथाघेराको सह...

अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९

अप्रिल २३: हङकङमा आजको संक्रमित ५२३ जना, मृत्यु संख्या ९
अप्रिल २३ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २५२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २७१.पाँचौ लहरबाट संक्रमित संख्या : १,२०१,४३१ (वर्ल्डोमिटरले देखाएको ).आयातित केस संख्या : १३ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये २ जना भिएतनामबाट ,२ जना कोरियाबाट ,१ जना युकेबाट ,१ जना सिंगापुरबाट  र १...

पहाड अग्लिएपछि – स्वप्निल नीरव

पहाड अग्लिएपछि – स्वप्निल नीरव
कथा - म नराम्री छु, अरु झैँ हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु–म नराम्री छु, काली छु, अलिकति आँखा केचो परेकी छु । यद्यपि यी नराम्रैलाई स्विकारेर भन्दैछु–म पूर्ण छु राम्री छु । आम मान्छेको जस्तै मेरो पनि कथा छ। नपत्याउनुस तर मभित्र दन्दनी आगो छ । असार छ, तुषारे शिशिर छ र पनि...

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई

किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई
विषय परिचय किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्...

साताको तीन कविता-कवि गोकुल अधिकारी

साताको तीन कविता-कवि गोकुल अधिकारी
२०२० सालमा विराटनगरमा जन्मीएका कवि गोकुल अधिकारी हालसम्म अक्षरको घर र गोधुलि घर गरि दुइ कृतिहरु प्रकाशित छन। नेपाली लेखक संघ मोरङको अध्यक्ष समेत रहेका कवि अधिकारीको कविताहरु आफैमा मानवतावादी चिन्तनले लेखीएका छन । हत्या हिंसाको बिरोध गर्दै एक शालिन र शान्त समाजको परिकल्पनाको निम्ति उहाँको कविताहरुले जिकीर गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । नयाँ नेपाल आफ्नै मुटु र कलेजोबाट जातिगत पहिचान...

अप्रिल २२: हङकङमा कोभिड केस संख्या घट्यो,आज ५७४ संक्रमित

अप्रिल २२: हङकङमा कोभिड केस संख्या घट्यो,आज ५७४ संक्रमित
क्रान्ति सुब्बा अप्रिल २२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५७४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: २९०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८४.पाँचौ लहरबाट संक्रमित संख्या : १,२००,९०८.आयातित केस संख्या : ११ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : ७ जना जसमध्ये ४ जना फ्लाइट नम्बर CX100 मार्फत अष्ट्रेलियाबाट  आएका थिए । बाकी तीन जना क्र...

अप्रिल २१:हङकङमा आजको संक्रमित संख्या ६२८, आयातित केस २५ वटा

अप्रिल २१:हङकङमा आजको संक्रमित संख्या ६२८, आयातित केस २५ वटा
क्रान्ति सुब्बा अप्रिल २१ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६२८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३११.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८७,७०३.आयातित केस संख्या : २५ जना.एयरपोर्टको परिक्षणमा पोजिटिभ भएका : १६ जना.क्वारेन्टाइन होटेलमा पोजिटिभ भएका : ९ जना.आयातितमा थाइल्यान्डबाट ६ जना , युकेबाट ४ जना, ...

चो?लुङ पार्क’ मा हङकङ निवासी त्रिभुवन लुम्फुङवाको अभिनय

चो?लुङ पार्क’ मा हङकङ निवासी त्रिभुवन लुम्फुङवाको अभिनय
काठमाडौं / गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार नखिपोट - ललितपुरको युङचा हिम रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक राजेश पायल राईले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बु र स...

अप्रिल २०: हङकङमा संक्रमित केस ६६८,केस संख्यामा स्थिरता कायम

अप्रिल २०: हङकङमा संक्रमित केस ६६८,केस संख्यामा स्थिरता कायम
क्रान्ति सुब्बा अप्रिल २० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६६८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३३०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३३८.पाँचौ लहरबाट संक्रमित संख्या : १,१९९,०३८ .आयातित केस संख्या : १३ जना .९ जना एयरपोर्टमा पत्ता लागेका थिए , जो भारत , पाकिस्तान र थाइल्यान्डबाट आएका थिए । .आज पुष्टि ३३० केस मध्ये हस्पिटल अथोरि...

असुरक्षित वैदेशिक रोजगार ,भिजिट भिसामा मानव तस्कर

असुरक्षित वैदेशिक रोजगार ,भिजिट भिसामा मानव तस्कर
काठमाण्डौं । मुलुकमा रोजगारीको अवसर पर्याप्त सिर्जना नहुँदा नेपाली युवाले वैदेशिक रोजगारीको विकल्प रोज्नुपरेको तथ्यबारे कोही अनभिज्ञ छैन । पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार ५० लाखभन्दा बढी युवा जनशक्ति विदेशिएको तथ्यांकले प्रष्ट पार्छ, रोजगारीका लागि परदेश नै ठूलो गन्तव्य बनेको छ । वर्षेनी ठूलो परिमाणमा भित्रने रेमिट्यान्सले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा धानेको तथ्यबारे पनि सबै जानकार छौं...