मानिसको सबै खाले व्यक्तित्व भन्दा निजि व्यक्तित्व इमानदार हुन जरुरी छ- शोभा अर्याल
शनिवार व्यक्तित्व-
हाल नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको अध्यक्ष पत्रकार शोभा अर्याल नेपाली पत्रकारिताको नेतृत्व तहमा आउन चाहने पछिल्लो पुस्ताको निम्ति एक आशा र भरोसाले भरिएको नाम हो । बिशेषगरि पत्रकिताको संस्थागत बिकासको निम्ति महिला पत्रकारहरुको पहुँच बढाउनको निम्ति पछिल्लो समय देशैभरिबाट आवाज उठीरहदा अर्याल नेतृत्वमा आउनुलाई वास्तवमै सकारात्मक रुपमा लिन सकिन्छ । वर्तमान समयमा सञ्चारगृह र ...









