आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
काठमाण्डौं । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो सार्वजनिक भएको छ । समसामयिक विषय...

गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” भिडियो सहित

गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” भिडियो सहित
गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्दे...

कृषीमा भौगोलिक वातावरण सुहाउँदो लगानी उपयुक्त्त

कृषीमा भौगोलिक वातावरण सुहाउँदो लगानी उपयुक्त्त
सुनसरी , माघ १ । सुनसरीका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गरेको कारणले मनग्य आम्दानी गरेका छन । कृषी कर्मबाट मनग्य मात्रामा आम्दानी गरेको उनीहरुल्ै बताएका छन । नगदेवालीको रुपमा रहेको टमाटर , काउली लगायतका तरकारीको उत्पादनबाट मनग्य मात्रामा स्वदेशमा नै आम्दानी गर...

उड्नु छ आज भन्दै आईन गायिका सीमा संग्रौला

उड्नु छ आज भन्दै आईन गायिका सीमा  संग्रौला
धरान / सौरभ श्रेष्ठ दस बर्ष अघि "नोट " एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दापर्ण भएकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि "उड्नु छ आज " बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्। नोट एल्बमको " के नै रुनु छ र " बोलको गीतबाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ र, संगै जितेर मेरो मन ...

गायिका शर्मिला श्रेष्ठको आवाजमा ”सरल छ , सुगम छ ” सार्वजनिक

गायिका शर्मिला श्रेष्ठको आवाजमा ”सरल छ , सुगम छ ” सार्वजनिक
गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ , सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ । सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ । ”सरल छ , सु...

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा ”भुलौ कसरी” सार्वजनिक
काठमाण्डौं । गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत”भुलौ कसरी”को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । ”भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ । ”भुलौ क...

नविनको ”टिकटकमा भाइरल” सार्वजनिक

नविनको ”टिकटकमा भाइरल” सार्वजनिक
काठमाण्डौं । गायक नविन गजमेरको आवाजमा रहेको ”टिकटकमा भाइरल” गीतको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालको माध्यमबाट विभिन्न कारणबाट समाजमा प्रतिष्ठित भएका ब्याक्तिहरुको जिवन भोगाईलाई समेटिएको छ । नविन गजमेरको शब्द संगीत भिडियोमा रहेको छ । शिवन पोखरेलको निर्देशन , अनुराग ठकुरीको कोरियोग्राफी , सुरज खनालको छायाँकन विकाश दाहालको सम्पादन भिडियोमा रहेको छ । ”टिकटकमा भाइरल” गीतको भिडियोमा अनुराग ठ...

गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको जुनीभरिलाई सार्वजनिक

गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको  जुनीभरिलाई सार्वजनिक
धरान / सौरभ श्रेष्ठ । धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत "जुनीभरिलाई"को म्युजिक भिडियो आज धरान १० स्थित होटल द रेबेल लन्जमा आयोजित कार्याक्रममा सार्वजनिक गरिएको छ । धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम...

गायक रुपकमार राईको नयाँ गीत ‘म बाँच्नुको के अर्थ’ ? सार्वजनिक

गायक रुपकमार राईको नयाँ गीत ‘म बाँच्नुको के अर्थ’ ? सार्वजनिक
काठमाण्डौ । सुगम संगीतका परिचित गायक रुपकुमार राईको नयाँ गीत ‘म बाँच्नुको के अर्थ’ ? आज सार्वजनिक भएको छ । गायक रुपकुमार राईको अफिसियल युट्युव च्यानल रुपकुमार राईबाट सार्वजनिक गरिएको हो । ‘म बाँच्नुको के अर्थ तिमि नहुदा, म हाँस्नुको के अर्थ तिमीले रुदा’ एउटा प्रेमीले प्रेमिकाको सम्झना र समर्पण भाव यस गीत रहेको छ । सेसुका राई र दिक्पाल कार्की फिचर्ड गरिएको यो गीत ‘ठूली’ चन्द्रकला राईले लेखेकी हुन...

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित
काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको छ । चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल ...