नारायण प्रधान चलचित्र द्वन्द कलाकार संघमा निर्विरोध निर्बाचित
काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ साधारण सभाबाट द्वन्द कलाकार संघको अध्यक्षमा नारायण प्रधान निर्बिरोध निर्वाचित भएका छन्। कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा प्रमुख अतिथि...









